टाशी लाक्पा शेर्पा जित नजिक

805

टाशी लाक्पा शेर्पा जित नजिक

11695760_910003889087277_46847124525906360_n

ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) नेपालको पदयात्रा पर्यटन र पर्वतआरोहणको सुपरिचित नाम हो २०१३ मा भएको टान निर्बचनको कार्याबधि सकिन लगे संगै पदयात्रा तथा पर्वतआरोहण व्यवसायीहरुमा आसन्न टान निर्वाचनको रौनक देखिएको छ । नेपाली पदयात्रा इतिहासमा सुरुवाती कालखण्ड देखि नै नेपाली पर्यटन उद्योगलाई यहाँसम्म ल्याउन शेर्पा समुदायकोयोगदानअतुलनीयछ शेर्पाले खुसि पारेको बिदेशिहरुको सहयोग ठुलो छ नेपालमा तसर्थ राष्ट्र निर्माणमा यो समुदायको महत्वपुर्ण योगदान छ।

 

taan

यहि शेर्पा समुदायको एक बहुआयामिक ब्यक्तित्व  तथा पर्यटन क्षेत्रका सपनाकार  टाशी लाक्पा शेर्पा जसले आठ पटकसम्म सगरमाथाको सफलतापुर्वक आरोहण गरेका छन् भने अन्य देश तथा विदेशका थुप्रै हिमाली टाकुराहरुमा पाइला गाडि सकेका छन् । आसन्न टान निर्वाचनमा  स्वतन्त्र व्यवसायी तथा शेर्पा समुदय, ए. माओवादी सस्थापन निकट र  एमाले निकट संगठनको चन्द्र रिजाल नेत्रित्व समुह र  मञ्चका सागर पाण्डे समुह विच चुनाव हुने भएको छ । आठ पटक सगरमाथाको सफलतापुर्वक आरोह गरेरvसंसार भर नै चर्चित भैसकेका युवा पर्यटन उध्यमि  टाशी लाक्पा शेर्पा चन्द्र रिजाल समुहबाट वरिष्ठ उपाध्यक्षका लागि उमेद्वारी दिदैँछन् । काङग्रेसले आफ्नो छुट्टै उमेद्वार नबनाउने र पाण्डेलाई समर्थन गर्ने भए पछि रिजाल समुह बलियो देखिएको छ भने रिजाल समुहबाट वरिष्ठ उपाध्यक्षमा उठेका शेर्पाको जित झन् निश्चित देखिन्छ।