Tuesday 19th September 2017
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • बिचित्र

    कुखुराको भालेको पनि बन्ध्याकरण

    कृष्ण दर्नाल/ पाल्पा, । सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको

    मिसकलले जुराएको दृष्टिविहीनको जोडी

    गोपाल प्रसाद पोखरेल/ पथरी (मोरङ), । नम्बर गल्ती भएर गरेको फोनकलबाट पनि कतिपय प्रेममा परेर वैवाहिक सम्बन्धमा बाँधिएका घटना समाजमा धेरै सुन्न पाइन्छ । कोही फोनमा बोलेर प्रेम गर्ने र मक्ख हुने तर पछि बास्तविक भेट हुँदा भने पन्छिएर प्रेम सम्बन्ध नै भुल्ने गरेका कुराहरु पनि बेलाबखत चर्चा हुन्छ । तर संयोग नै मान्नुपर्छ, अपरिचित

    बुद्धिबहादुरको बुद्धि बिग्रिएपछि …

    हेमन्त केसी/ जाजरकोट, । जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे । हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ । सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको प्रहरीले भनाइ छ

    युवतीजस्तै फल फल्यो रुखमा

    थाइल्याण्डमा एउटा रुखमा महिलाकै जिउजस्तै फल फलेको घटना सार्वजनिक भएको छ । सोसल मिडियामा यस्तो अनौठो फल फलेको भिडियो सार्वजनिक भएपछि अनेकथरी बहस भैरहेका छन् । कतिपयले यो बौद्धधर्मको पवित्र न्यारिफनको फल रहेको बताएका छन् । थाइल्याण्डमा परम्परागत मान्यता अनुसार भगवानले हिमाफन नामको जंगलबाट यो रुख ल्याएका हुन् । थाइल्याण्डको बैंकक नजिकैको सिंगुरी मन्दिर आसपास

    १ सय पूर्णांकमा ५ सय २५ अंक दिइयो

    सायद यस्तो लापरवाही दुनियामा कहीँ हुन्छ भने हाम्रै छिमेकमा हुन्छ । भारतको मध्यप्रदेशस्थित रिवामा रहेको अवधेश प्रताप सिंह विश्वविद्यालय अन्तरगतको एक कलेजकी एक छात्राले अर्थशास्त्र विषयमा १ सयपूर्णांकमा ५२५ अंक प्राप्त गरेकी छिन् । कथा यत्तिमा मात्र कहाँ सकिन्छ र ? यी छात्राले कुल साढे ४ सय पूर्णांकको परीक्षामा ७ सय २७ नम्बर प्राप्त गरेपछि

    दैनिक ४० हजार भारतीय मदिरासेवनका लागि नेपाल आउने !

    ६ वैशाख, काठमाडौं । भारतसँग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरासेवन गर्न भारतीयको ओइरो लाग्न थालेपछि नेपाली प्रशासनले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतको बिहार राज्यमा मदिरा प्रयोग र विक्रीवितरणमा रोक लगाएपछि भारतीय सुरक्षा अधिकारीले सोको कार्यान्वयनमा सहयोग गर्न नेपाली पइालार्य आग्रह गरेपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको आजको राजधानी दैनिकमा समाचार छ

    एउटा छोराको चाहनामा गर्भाधारण गर्दा जन्मिए एकैचोटि ५ बच्चा

    अस्ट्रेलियाको पर्थमा बस्ने एक महिलाले एकैचोटी ५ वटा बच्चा जन्माएकी छिन् ।  यसअघि दुइवटा छोरी जन्माइसकेकी २६ वर्षकी किम टुकी नामकी यी युवतीले छोराको चाहनामा तेश्रो गर्भाधारण गरेकी थिइन् । तर उक्त गर्भाधारण यति भयंकर भयो की एकसाथ उनको पेटाम ५ वटा भ्रुण बने । अन्ततः गत जनवरी २८ मा उनले ५ वटा बच्चा एकसाथ

    जहाँ हरेक पुरुषले दुई श्रीमती बनाउनैपर्छ, नत्र भोग्नुपर्छ जन्मकैद

      हाम्रो देशमा बहुविवाह अर्थात् एक जनाभन्दा बढिसँग बिहे गैरकानूनी छ । दुनियाका धेरै देशमा कानूनतः बहुविवाह दण्डित छ । पहिलो श्रीमती हुँदाहुँदै कानूनमा उल्लेखित अवस्था वा श्रीमतीको मन्जुरीविना दोश्रो बिहे गर्ने पुरुषलाई सजायँ हुन्छ । तर यो दुनियामा एउटा यस्तो देश पनि छ जहाँ बहु विवाह गर्नेलाई होइन नगर्नेलाई पो सजायँ हुन्छ । यदि

    विवाह मण्डपमै बेहुलीले लिइन् बेहुलाको आइक्यू जाँच, बेहुलो फेल भएपछि बिहे रद्द

    दुनियामा के के मात्र विचित्र घटना हुनसक्छन् भन्या ? हुँदाहुँदा बिहेको मण्डपमै बेहुलाको आइक्यु जाँच लिन थालिएको छ । त्यो पनि बेहुलीले नै । अनि आइक्यु जाँचमा बेहुलो फेल भएपछि बिहे नै रद्ध भएको छ र जन्तीहरु दुलही नलिइकनै फर्किनुपरेको छ । घटना छिमेकी देश भारतको उत्तरप्रदेशस्थित मैनपुरीको हो । आइक्यु टेष्टमा हुनेवाला बेहुलो फेल

    एउटै व्यक्तिको २ अनुहार, एउटा सुत्दा अर्को ब्युँझिने

    एजेन्सी, कात्तिक ७ /२ वटा अनुहार भएका एक व्यक्तिले २३ वर्षको उमेरमा इल्याण्डमा आत्महत्या गरेका छन्। एडबर्ड मोर्दकै नाम गरेका ब्यक्ति जन्मदा नै २ वटा अनुहार थियो।  टाउकाको एकापट्टिको अनुहार  निदाउदाँ अर्को पट्टि ब्युतने गर्दथ्यो । अनुहार छुट्टाउनका लागि कुनै पनि डाक्टर सर्जरी तयार भएका थिएनन् ।२ वटा अनुहारबाट हैरान भएका उनले २३ वर्षको उमेरमा