Saturday 21st April 2018
  • New title for a=>html, img=>alt
  • वार्ता

    विकास देखेरै मलाई भोट दिन्छनः कांग्रेस उम्मेदवार भरत शाह

    रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाह संगको कुराकानी – १) चुनावी अभियानलाई कसरी अघि बढाउनु भएको छ ? उत्तरः चुनावी अभियान अहिले तीव्ररुपमा अघि बढेको छ । मेरो निर्वाचन क्षेत्र नं. ५ का विभिन्न स्थानमा अहिले घरदैलो, कार्यकर्ता भेला, आमसभा लगायतका कार्यक्रम सञ्चालन भएका छन । विहानदेखि साँझ अवेरसम्म कार्यकर्ताका घरमा

    पहाडका सम्धि उम्मेदवार- जसले घरमै पहाड–तराई जोडेका छन्

    भैरहवा/बिजय गच्छादार नेतृत्वको लोकतान्त्रीक फोरम काँग्रेसमा बिलय भएपछि उक्त पार्टीका नेता देवि चौधरी पनि निसर्त रुपमा काँग्रेसमा आएका छन । पार्टी एकीकरण हुनु पुर्वको सहमतीमा गच्छादारको कोटाबाट उहाँले रुपन्देही क्षेत्र नं ३ को १ बाट प्रदेस सभाको उम्मेदवार पाएका छन् । चौधरी रुपन्देहीकै स्थायी बासिन्दा हुन् । आदीबासि जनजाती चौधरी परिवारमा जिल्लाको साविक खैरीयामा २०१२

    नेपाली कांग्रेसलाई नै भोट किन?

      प्रदीप गिरि/ आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनले मुलुक तातेको छ। यसै सन्दर्भमा आफ्नो पार्टीलाई नै किन मतदान भन्ने विषयमा हामीले विभिन्न दलका शीर्ष नेताहरूलाई सोधेका थियौं, ७ मिनेट भित्र भन्नुहोस्- तपाईँको पार्टीलाई किन मत दिने? यस अन्तर्गत आज कांग्रेस नेता प्रदीप गिरिको जवाफ -नेपाली कांग्रेसलाई किन मतदान

    पुनर्निर्माणको काम तीनवर्ष अगावै सम्पन्न गर्ने युवराज भुसालको अठोट

    बेलाबखत राजनीतिक खिचातानीमा पर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व गर्ने मौका पूर्वसचिव युवराज भुसालले पाएका छन् । निजामती सेवाको विशिष्ट श्रेणीसम्म पुगेका भुसालसँग प्रशासनिक क्षेत्रमा काम गरेको लामो अनुभव छ । जर्मनीमा विकास प्रशासनबारे अध्ययन गरेका र अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भई काम गरिसकेका भुसालसँग भूकम्पपछिको पुनर्निर्माणका बारे को  कुराकानीको सम्पादित अंश : तपाईं भर्खरै

    माओवादी होइन, एमालेलाई चिन्न चुक्यो कांग्रेस: गगन थापा

    भरतपुर  महानगरमा माओवादी केन्द्रलाई समर्थन गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाहिर मात्र होइन, भित्र पनि चर्को आलोचना खेपे । परिणाम, प्रचण्डको प्रस्तावका बावजुद प्रदेश २ को चुनावमा तालेमल हुन सकेन ।   प्रचण्डले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि कांग्रेससँग तालमेल गर्न चाहेका थिए । एमालेले ६०/४० को प्रस्ताव ल्यायो भनेर उनले देउवालाई सुनाएका पनि थिए

    जोनी जेन्टलमेन’ की आँचल ‘मिस नेपाल’ बन्ने !

    झविन्द्र देवकोटा/ ‘जोनी जेन्टलमेन’ की नायिका आँचल शर्माले फिल्म केरियरकी चर्चित नायिकासँगै आफुमा मिस नेपाल हुने चाहना रहेको बताइकी छन् । फिल्म आउनु पहिले फिल्मी दुनियानै थाहाँ नभएको बताउने उनले रहरको फिल्मी दुनियाले आफुलाइ फिल्ममै फिज्ने नायिकाका रुपमा स्थापित गराएको सुनाउछिन् । उनी भन्छीन्–‘मैले हिजो नेपाली÷हिन्दी दुबै फिल्मका बारेमा रुचि राख्दैन थे, खै कसरी यो

    एमाले ढुक्क छ पहिलो हुन्छ : एमाले नेता नागेन्द्र चौधरी

    हामी त दुई ती महिनादेखि नै चुनावी अभियानमा छौं । विनाकारण २ नम्बर प्रदेशको चुनाव सारेर सत्तापक्ष र राजपाको मिलेमतोमा मधेसी जनतामाथि बिभेदपूर्ण व्यवहार गरियो । आखिर यत्तिकै चुनावमा जानु थियो भने अरु ठाउँमा चुनाव हुँदा २ नम्बर प्रदेश मात्र किन छुट्याइयो ? यसको जवाफ जनताले मागेका छन् । दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा

    ‘जे बोल्छ, त्यहि गर्छ, त्यसैले काँग्रेसलाई भोट’

    आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले आ–आफ्नै तरिकाले प्रचारका कार्यक्रम अंगाडी बढाईरहेका छन् । यस सन्दर्भमा नेपाली काँग्रेसले रुपन्देहीमा निर्वाचनको तयारी कसरी गरेको, जित्नका लागि उसले अपनाएका रणनीतिहरु के के छन् भन्ने बिषयबस्तुलाई समेटेर नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणसंग गरिएको कुराकानी । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तयारी के छ ?

    प्राविधिक जनशक्ति उत्पादन पहिलो प्राथमिकता

    विविध कारणले पटक पटक रोकिएको प्रजातन्त्रवादी प्राध्यापक संघको चौंथो अधिवेशन हालैमात्र काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले जगत तिमिल्सिनाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नेपाली काँग्रेसको सुभेच्छुक संस्था भएपनि पार्टीको पूर्ण प्रभाव पर्ने संस्थामा पार्टीको गुटगत राजनीतिले छोड्ने कुरै भएन । अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा निकटस्थ मानिने जगत तिमिल्सिनाको समुहले

    एकै थलोमा ३० कम्पनीका मोवाईल हेर्न र किन्न पाईन्छ

    बुटवलमा पहिलो पटक राजधानी बाहिर मोवाईल मेला (मोबाईल एक्पो २०७३) लाग्दै छ । मोवाईलका पारखीहरुका लागि मेलाले राम्रो अवसर दिनेछ । नयाँ वर्षको सुरुवातसँगै बैशाख ४ गतेदेखि ६ गतेसम्म गरि तीन दिनसम्म चल्ने मेलामा झण्डै दुई दर्जन विभिन्न कम्पनीका मोवाईलका २० वटा स्टलहरु तथा अन्य ६ गरि २६ वटा स्टलहरु राखिने भएको छ । बुटवल