Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • अर्थ

    नेपाल हाम्रो घर हो, नेपाली सम्पदा जिवित र सदाबहार छ: ङावा ङीमा शेर्पा

    नेपाली पदयात्रा पर्यटनले हामिलाई अनुपम् आनन्द दिन्छ जुन कुरा हमिले सबैलाई भन्न सक्नु पर्छ।  विश्व बजारमा हमिले हम्रो सुन्दरतम् पहिचान छाड्न सकेनौ त्यसैले यि सबै बिषयवस्तुलाई सस्थागत गर्न म टान जादैछु भन्ने ङावा ङीमा शेर्पा महाभुकम्पले नेपाली पदयात्रा पर्यटनमा खासै असर नगरेको र अझै सम्पदाहरु जिबन्त रहेको बताउछन्। क्रियटिभ क्षमता भएका शेर्पा  मजदुर र मालिकलाई सँगै लानुपर्ने बताउँदै भन्छन् सचिवालयलाई चुस्त दुरुस्त र

    कोरियन भाषा परिक्षाको नजिता यस्तो छ

    काठमाडौं । कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए । सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६

    पर्यटनका एक हस्ती: तारानाथ लामिछाने

    पर्यटनको विकास र प्रवद्र्धनले मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने दुरगामी दृष्टीकोण राख्ने तारानाथ लामिछाने यति खेर ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) को आगामी अधिवेशनमा कार्यसमिति सदस्यमा उमेद्वारी दिएर चुनावी मैदानमा उत्रने भएका छन् । पर्यटन क्षेत्रका आशा सर्जक लामिछाने विगत लामो समय देखी नेपालको पर्यटन प्रवद्र्धनमा क्रियाशिल छन् । लामिछाने कार्यकुशलतामा विश्वास गर्ने व्यक्ति हुन् ।

    बजारमा माल छैन, निर्माणको काम ठप्प

    कबिन्द्र नेपाल लामो समयको बन्द हड्तालका कारण आम नागरिक त मर्कामा परेका छन नै ठूलो लगानी गरेर उद्योग व्यापार व्यबसाय गर्ने उद्योगी व्यबसायी पनि ठूलो मारमा परेका छन । बुटवल । मधेशी मोर्चाको बन्दका कारण रुपन्देहीमा निर्माणको काम ठप्प भएको छ । मधेशी मोर्चाले लामो समयदेखि तराईमा बन्द हड्ताल कायम राख्दा निर्माण सामाग्रिको अभावमा निर्माणको

    बन्द तथा नाकाबन्दीको समाधान खोज्न आग्रह

    काठमाडौँ, १९ असोज । निरन्तरको बन्द र भारतले गरेको अघोषित नाकाबन्दी कारण मुलुकको अर्थतन्त्र र दैनिक जीवन चौपट भएको भन्दै निजी क्षेत्रले शीघ्र समस्याको समाधान खोज्न आग्रह गरेको छ । निजी क्षेत्रको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर इन्धनको आपूर्ति ठप्प हुँदा जारी नाकाबन्दी र बन्द अरु केहीदिन लम्बिएमा त्यसबाट मुलुकभित्र भयावह

    टाशी लाक्पा शेर्पा जित नजिक

    ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) नेपालको पदयात्रा पर्यटन र पर्वतआरोहणको सुपरिचित नाम हो २०१३ मा भएको टान निर्बचनको कार्याबधि सकिन लगे संगै पदयात्रा तथा पर्वतआरोहण व्यवसायीहरुमा आसन्न टान निर्वाचनको रौनक देखिएको छ । नेपाली पदयात्रा इतिहासमा सुरुवाती कालखण्ड देखि नै नेपाली पर्यटन उद्योगलाई यहाँसम्म ल्याउन शेर्पा समुदायकोयोगदानअतुलनीयछ शेर्पाले खुसि पारेको बिदेशिहरुको सहयोग ठुलो छ नेपालमा तसर्थ राष्ट्र निर्माणमा यो समुदायको महत्वपुर्ण योगदान छ।   यहि शेर्पा समुदायको एक बहुआयामिक ब्यक्तित्व  तथा पर्यटन क्षेत्रका सपनाकार  टाशी लाक्पा शेर्पा जसले आठ पटकसम्म सगरमाथाको सफलतापुर्वक आरोहण गरेका छन् भने अन्य देश तथा विदेशका थुप्रै हिमाली टाकुराहरुमा पाइला गाडि सकेका छन् । आसन्न टान निर्वाचनमा

    आपूर्ति व्यवधान र नाकाबन्दीको स्थायी समाधान खोज्न आग्रह

      काठमाडौँ,  असोज / भारतबाट पटकपटक हुने आपूर्ति व्यवधान र नाकाबन्दीको स्थायी समाधन खोज्न आग्रह गरिएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन र राष्ट्रिय उद्योग व्यापार महासङ्घले संयुक्तरूपमा काठमाडौँमा  आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी तथा व्यवसायीले सधँैभरि अन्य मुलुकसँग आश्रित हुनुको सट्टा नेपालकै जल, जमिन, जङ्गल र जडीबुटीको सही समुप्रयोग गरी आत्मनिर्भर हुँदै

    पल्लवी उज्यालो कार्यक्रम प्रभावकारी बन्दै

    बुटवल । रुपन्देहीको देवदहमा सञ्चालित पल्लवी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको आकस्मिक ऋण लगानी कार्यक्रमबाट २ जनाले सेवा लिएका छन भने पल्लवी उज्यालो कार्यक्रमबाट ३ जनाले सेवा लिएको सो संस्थाले जनाएको छ । सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई लक्षित गरि संस्थाको अंघिल्लो साधारण सभाले शेयर सदस्यका परिवार बिरामी पर्ने तथा आकस्मिक भैपरि आउन सक्ने

    तिलोत्तमा बाणिज्य संघले सदस्यता पायो

    असोज ,बुटवल / नेपाल उद्योग बाणिज्य महासंघले तिलोत्तमा उद्योग बाणिज्य संघलाई सदस्यता प्रदान गरेको छ । महासंघको हिजो शुक्रवार बसेको बैठकले तिलोत्तमा उद्योग बाणिज्य संघलाई सदस्यता प्रदान गर्ने निणर्य गरेको हो । गत बर्ष तिलोत्तमा नगरपालिका घोषणा भएसंगै स्थापना भएको संघले यस क्षेत्रमा सक्रियता पुर्वक आर्थिक तथा सामाजिक क्रियाकलाप गर्दै आएको छ । संघका गतिबिधिहरु