Tuesday 26th March 2019
  • New title for a=>html, img=>alt
  • शिक्षा

    स्काईलार्कद्वारा शैक्षिक योजना सार्वजनिक

    कपिलबस्तु, १० चैत । ग्रामीण क्षेत्रमा अंग्रेजी शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दै २०५३ सालमा स्थापित स्काईलार्क इङ्गलिस बोर्डिङ्ग स्कुलले शैक्षिक सुधारका थप योजनाहरु सार्वजनिक गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीस्थित स्काईलार्क बोर्डिङ्गले आधारभूतदेखि माध्यामिक तह र प्राविधिकतर्फ सुधारका योजनाहरु सार्वजनिक गरेको हो । विद्यालयले विद्यार्थीहरुलाई प्रतिष्पर्धी बनाउन तथा शैक्षिक गतिविधि प्रभावकारी तरिकाले संचालन

    आज देखि एसईई परिक्षा :रुपन्देहीमा कापि र डप्टी प्रतिवन्ध

    बुटवल, १० चैत । आज देखि सुरु हुन लागेको एसईई परिक्षा दिने बिद्यार्थीलाई परिक्षा दिन जाँदा कापि र डप्टी समेत लैजान प्रतिवन्ध गरिएको छ । आज देखि देशभर एसईई परिक्षा सञ्चालन हुँदैछ । परिक्षालाई मर्यादित बनाउन र सम्भावित चिटिङ् रोक्नकालागि परिक्षा समन्वय समितिले रुपन्देहीमा कापि र डप्टी समेत प्रतिवन्ध गरिएको जिल्ला प्रशासन कार्यालय शिक्षा समन्वय

    सहकारीमा महिला सदस्यलाई तालिम

    तिलोत्तमा, २२ फागुन । तिलोत्तमाको वडा नम्वर २ जानकीनगर स्थित तिलोत्तमा बहुमुखि सहकारी सस्था लिमिटेडले नारी दिवशको अवसरमा उद्घोषण कला, बित्तिय साक्षरता तथा कानुनी सचेतना तालिम सुरु गरेको छ । सहकारीमा आवद्ध सिष्टर्स क्लवका अध्यक्ष तथा पदाधिकारीहरु गरी २५ जनाको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बोर्डका सदस्य तथा सहकारीका अध्यक्ष माधवलाल देवकोटा, अधिवक्ता मिना पाण्डे

    महिना दिनदेखि थलामा गण्डकी मेडिकल कलेज

    पोखरा, २० फागुन । सामान्य अवस्थामा विरामीको उपचार गरी स्वस्थ वनाउने अस्पताल आफै थलामा परेको छ भन्दा जो कसैलाई पत्याउन कठिन हुने गर्दछ । तर पोखरामा रहेको गण्डकी मेडिकल कलेज विद्यार्थीको आन्दोलनको कारण एक महिना देखि आफै विरामी भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको आन्दोलनको कारण अस्पतालका सेवा तथा पठपाठन पूर्ण रुपमा वन्द भएको छ

    इन्टलेक्च्यूअलमा जेष्ठ नागरिकलाई सम्मान

    बुटवल, १८ फागुन । इन्टलेक्च्यूअल एकेडेमी स्कुल बुटवल ११ कालिकानगरले आºनो १० औ“ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा प्रदेश पाँचका प्रदेश सभा सदस्य विष्णु पन्थीले शिक्षाको विकासमा निजी विद्यालयको भुमिका अग्रणी भएको बताउनुभयो । उहाँले व्यवहारिक शिक्षा अबको आवश्यकता भएको बताउँदै त्यसतर्फ विद्यालय र अभिभावक अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा बुटवल

    बुटवलमा योग जागरण अभियान सञ्चालन

    बुटवल, १४ फागुन । पतञ्जली योग समिति रुपन्देहीले बुटवल उपमहानगरपालिकाका बिभिन्न बिद्यालय तथा कलेजहरुमा योग जागरण कार्यक्रम सञ्चालन गरेको छ । गत आईतबारदेखि सुरु गरेको योज जागरण कार्यक्रम बुटवलका जनता माध्यमिक बिद्यालय, आईडिएल उच्च माध्यमिक बिद्यालय, एक्सीस कलेज, दीप बोर्डिङ्, लुम्बिनी बोर्डिङ, क्यानन् उच्च माध्यमिक बिद्यालय, मणिमुकुन्द कलेज, अक्सफोर्ड कलेज लगायतमा सम्पन्न गरिएको र बाँकी

    इन्टलेक्च्युअल र ब्रिटिस कलेजबिच शैक्षिक सहकार्य सहमति

    बुटवल १२ फागुन । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्च्युअल एकेडेमी स्कुल र काठमाण्डौको ब्रिटिस कलेज विचमा शैक्षिक सहकार्य गर्ने सहमति भएको छ । ब्रिटिस कलेजका सञ्चालक र इन्टलेक्च्युअल एकेडेमीका संचालकबिच आइतवार बुटवलमा सहमतिमा हस्ताक्षर भएको हो ।सहकार्यको सहमति पश्चात ब्रिटिस कलेजले इन्टलेक्च्युअलबाट एसइईमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई एलेभल पढ्नका लागी छात्रवृत्ती प्रदान गर्ने तथा विद्यालयका

    नवरत्न माविको ५८ औं वार्षिकोत्सव : चन्दादातालाई सम्मान

    बुटवल, फागुन । बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलार स्थित नवरत्न माध्यमिक बिद्यालयले बिद्यालयमा आर्थिक सहयोग गर्ने चन्दा दातालाई सम्मान गरेको छ । बिद्यालयको शैक्षिक गुणस्तर सुधार तथा पूर्वाधार निर्माणकालागि आर्थिक संकलनार्थ २०६३ सालमा महायज्ञ सञ्चालन गरिएको थियो । उक्त महायज्ञमा बिद्यालयलाई आर्थिक सहयोग गर्ने चन्दा दाताहरुलाई मंगलबार बिद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको

    दीपले मनायो ३८ औं स्थापना दिवश ,दीप गायन ताराको उपाधि सक्सेसलाई

    बुटवल, फागुन । बुटवल–८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले आयोजना गरेको आठौं दीप गायन ताराको उपाधि होराइजन बिविएसका सक्सेस पाण्डेले हात पारेका छन् । यस्तै फष्ट रनर अप देवदह मदर टङ्स विद्यालयका सुमन गुरुङ र सेकेन्ड रनर अप साइनिङ स्टार विद्यालयका विवश थापाले प्राप्त गर्न सफल भएका छन् भने क्यानन माध्यमिक विद्यालयका सिमरन तामाङ

    मेघा एजुकेशन फेयरमा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति

    बुटवल, फागुन । तेस्रो मेघा एजुकेशन फेयर बुटवलमा सुरु भएको छ । बुटवलको सिद्धार्थ कटेजमा शुक्रबार विहान १० बजे देखि मेला सुरु भएको हो । १६ वटा विभिन्न शैक्षिक परामर्सदाताहरुको सहभागीता रहेको छ । पहिलो दिन नै विद्याथीहरुको बाक्लो सहभागीता रहेको छ । विहान देखि जिल्लाका सामुदायिक तथा नीजी कलेजमा अध्यायरत तथा अध्यायनपुरा गरेका विद्यार्थीहरुको