Tuesday 19th September 2017
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • स्वास्थ्य

    नेपाल मेडिकल काउन्सीलको  निर्वाचन:
    सदस्यमा बुटवलका डा खरेल निर्वाचित

    बुटवल  /नेपाल मेडिकल काउन्सीलको  निर्वाचन सम्पन्न भएको छ् ।निर्वाचन बाट उपादक्ष्यमाडा नारायण बिक्रम थापा तथा सदस्यहरुमा   डा कृष्ण खरेल ,कालुसिन्ह खत्री ,अन्कुर शाह,सुनिल कुमार शाह ,शिवजी पौडेल ,बिश्व राज दवदी र् मनोज मान श्रेष्ठ निर्वाचित भएका छन ।नेपाल मेडिकल काउन्सीलमा २०७४ श्रावण १५ सम्म दर्ता भएका २० हजार एक सय एक जना चिकित्सकले मतदान गर्न पाउने निर्वाचनमा

    ब्यूटिपार्लरमा पनि एचआईभीको संक्रमण हुन सक्ने

    झविन्द्र देवकोटा/ बुटवल, २९ भदौ । एचआईभी एड्स संक्रमणको दर पहिलेभन्दा कम देखिएतापनि संक्रमितहरुलाई उपचारको पहुँचमा ल्याउने विषय अझैपनि चुनौतिकै रुपमा देखिएको पाइएको छ । संक्रमित भएकाहरु परीक्षणमा आउने तथा परीक्षणपछि उपचारको पहुँचमा पुगेमा संक्रमणलाई नियन्त्रण गर्न सहज हुने भएतापनि संक्रमित भएकाहरुनै उपचारको पहुँचमा नआउदा समस्या जटिल बन्दै गएको पाइएको हो । बुटवलमा बिहीबार भएको

    अधिकांश ल्याव विना दर्ता सञ्चालनमा ,यी हुन दर्ता भएका ल्याव

    कबिन्द्र नेपाल/ बुटवल, भदौ । रुपन्देही जिल्लामा सञ्चालित अधिकांश ल्याव विना दर्ता सञ्चालनमा रहेको पाईएको छ । सञ्चालनमा रहेका ल्यावमा पनि अधिकांशले मापदण्ड पुरा गरेका छैन । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीबाट जिल्लामा ३० वटाले मात्रै ल्याव सञ्चालनको अनुमति लिएका छन् । तर जिल्लामा करिव १५० बढी ल्याव सञ्चालनमा रहेको बताईन्छ । ल्याव सञ्चालनकालागि सम्बन्धित नगरपालिकाको

    काउन्सीलमा डा. खरेलको उमेद्वारीले युवा चिकित्सकहरु उत्साहित

    बुटवल २७ भदौ/लामो समयदेखि चिकित्सा पेशामा संलग्न डा. कृष्ण खरेलले नेपाल मेडिकल काउन्सीलको सदस्य पदमा उमेदवारी दिएपछि चिकित्सकहरुमा सकारात्मक तरङ  ल्याएको छ । गुल्मीको आपचौरमा जन्मेर बुटवलमा स्थायी बसोबास गर्दै आएका खरेल २०५७ सालदेखि चिकित्सक पेशामा संलग्न ह“ुदै आएका छन् । वरिष्ठ अर्थोपेडिक सर्जन डा. खरेल बुटवलमा रहेर काम गर्दै आएपनि पश्चिम क्षेत्रका वासिन्दाका लागी

    मानिसले आत्म हत्या किन गर्छ ?

    डा. बिक्रम काफ्ले/ विश्व आत्म हत्या रोकथाम दिवस २०१७ ‘जीवन परिवर्तन का लागी १ मिनट’ भन्ने नारा का साथ अन्र्तराष्ट्रिय आत्महत्या रोकथाम संगठन ले यस बर्ष पनि विश्व भरी नै बिभिन्न कार्यक्रम का साथ आत्महत्या रोकथाम दिवस मनाउदै छ ।  यो हरेक बर्ष सेप्टेम्बर १० मा मनाइन्छ । हरेक बर्ष आठ लाख भन्दा बढ़ी मानिसहरु

    डाक्टरको सुझाव: पिसाबबाट थाहा हुन्छ क्यान्सर!

    काडमाडौं, २१ भदौ– स्वास्थ्यकर जीवनशैली नहुँदा मानिसहरुमा विभिन्न किसिमका रोगहरु लाग्ने गरेको छ । नेपालमा विभिन्न प्रकारका क्यान्सरको कारण मानिसहरुको मृत्यु हुदै आएको छ । अझैपनि धेरै मानिसहरुमा समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने जनाकारी छैन । जानकारी भएकाहरुले पनि स्वास्थ्य प्रति ध्यान नदिने नेपालीहरुको बानी नै बसेको छ । क्यान्सर पनि विभिन्न प्रकारका हुन्छन्

    नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको सम्बन्धन खारेज

     काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । छानविन समितिको प्रतिवेदन बुझाए लगतै त्रिविले नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।सर्वोच्च अदालतको ०७१ को आदेशलाई देखाएर त्रिविले साउन १२ मा नेशनललाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो । तर, चौतर्फी विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको

    किन आइरहन्छ हाई हाई ?

    डा शुबोध सागर ढकाल/ जब मानिसलाई अल्छि लाग्छ तब जिउ तनक्क तन्काएर हाई गर्नुको मजा नै बेग्लै हुन्छ । यो हामीमध्ये जो कोहीले पनि महसुस गरेकै कुरा हो । आमबुझाईमा हाई काड्नुको अर्थ निद्रा लाग्न थाल्नु हो भन्ने छ । तर, हाई आउनु निद्रा लाग्नुअघिको सङ्केत मात्र होइन ।  हाई विशेष गरि मुख्य पाँच कारणले

    लुम्बिनी अञ्चल अस्पतालमा लक्षित समुहलाई निशुल्क सेवा

    बुटवल, १३ भदौ । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा गत आर्थिक वर्षमा ४ हजार २ सय ९८ जना लक्षित समुहले निशुल्क सेवा लिएका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटबलको सामाजिक सेवा इकाईले लक्षित समुहलाई निशुल्क सेवा तथा औषधी वितरण गरिएको जनाएको छ । सेवा लिनेमा गरिब २ हजार १ सय, असहाय २२, लैगीक हिसा प्रभाबित ४,

    पशुपंक्षि औषधि व्यवसायी लुम्बिनीको अध्यक्षमा घिमिरे

    बुटवल, ८ भदौ । नेपाल पशुपंक्षि औषधि व्यवसायी संघ, लुम्बिनी शाखाको सातौ अधिवशेन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले शाखाको अध्यक्षमा लक्ष्मण घिमिरेलाई चयन गरेको छ । संघको बुटवलमा सम्पन्न अधिवेशनबाट घिमिरे निर्वाचित हुनु भएको हो । संघको पाचौ अधिवेशन अन्तरगत भएको निर्वाचनमा अध्यक्ष पदमा मात्र मतदान भएको थियो भने अन्य पदहरु