Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • स्वास्थ्य

    स्थापना दिवसमा अनाथ बालबालिकालाई सहयोग

    बुटवल, २४ जेठ । नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले अनाथ बालबालिकालाई सहयोग प्रदान गरेको छ । संघको २८ औं स्थापना दिवसको अवसर पारेर संघले शुक्रबार मणिग्राम स्थित आत्मशान्ति अनाथ आश्रममा आश्रित बालबालिकालाई व्यक्तिगत सरसफाईका सामाग्रि सहित लत्ता कपडा प्रदान गरेको हो । त्यस अवसरमा संघका जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, नेपाली

    सुरक्षित गर्भपतनको संख्या न्यून : तथ्यांक छैन

    बुटवल, २० जेठ । कपिलवस्तु ईन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स)को आयोजनामा जिल्ला परियोजना सल्लाहाकार समिती बैठक सम्पन्न भएको छ । सोमबार बुटवलमा भएको कार्यक्रममा स्वास्थ्यको पहुँच जनतामाझ अझै सरल र सुलभ तरिकाबाट कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । निजी स्वास्थ्य सँघसंस्थासँग मिलेर सुरक्षित गर्भपतन र परिवार नियोजनका साधनको प्रयोग कानुनी प्रक्रियाबाट सरल रुपमा

    नेपाल बजार बिक्रि प्रतिनीधि संघको स्थापना दिवसमा रक्तदान

    बुटवल, १७ जेठ । नेपाल बजार बिक्रि प्रतिनीधि संघको १९ औं स्थापना दिवसको अवसरमा शुक्रबार बुटवलमा रक्तदान गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान कार्यक्रम गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले संघले स्थाना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरि सामाजिक उत्तर

    गणतन्त्र दिवसमा निशुल्क स्वाथ्य परिक्षण

    बुटवल,जेठ । गणतन्त्र दिवसका अवसरमा बुटवलकै पुरानो बुटवल वहुउदेश्यीय सहकारी संस्थाले निशुल्क स्वाथ्य परिक्षण कार्यक्रम शुरु गरेको छ । सहकारी झण्डै १५ सय सदस्यहरुका लागि स्वाथ्य परिक्षण कार्यक्रमको आयोजना गरेको हो । बुटवलको नेशनल प्याथ ल्यावको प्राविधिक सहयोगमा एक महिने स्वाथ्य परिक्षण कार्यक्रम गणतन्त्र दिवसको दिन बुधबार सुरु गरेको हो । आगामी असार १५ गतेसम्म

    गणतन्त्र दिवसमा रक्तदान

    बुटवल, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवल १३ वडा कमिटिले रक्तदान कार्यक्रम गरेको छ । बुटवलको बेलबासमा आयोजित रक्तदानमा ५० जनाले रक्तदान गरेका थिए । बुटवल १३ वडा कमिटिका अध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा मदन भण्डारी फाउण्डेसन रुपन्देहीका अध्यक्ष थानकुमारी थापाले गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम

    ‘विपन्न नागरिकलाई गरेको उपचारको रकम सोधभर्ना पाएनौं’

    बुटवल, १० जेठ । नेपाल सरकारले विपन्न नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्न भनी तोकीयका प्रदेश पाँचका ५ वटा अस्पतालले ७ महिना वितिसक्दा पनि सरकारले सोधभर्ना गर्नुपर्ने रकम नदिँदा अस्पताल सञ्चालनमा समस्या भएको बताएका छन् । प्रदेश पाँचमा सरकारले ७ वटा सरकारी र ५ वटा नीजि गरि १२ वटा अस्पताललाई विपन्न वर्गका नागरिकहरुको लागि निःशुल्क सेवा

    Lead in Health and Disease

    Rupendra Shakya As we know lead (Pb) is a poisonous and is widely used metal in daily life because of its good chemical properties like softness, high malleability, ductility, low melting point and resistance to corrosion have resulted in its widespread usage in different industries like automobiles, paint, ceramics, plastics, etc. this in turn has

    जेष्ठनागरिककालागि निशुल्क शिबिर

    बुटवल, ५ जेठ । कपिलबस्तुको जीतपुरमा जेष्ठ नागरिककालागि निशुल्क स्वास्थ्य शिबिर गरिएको छ । युनिटी हेल्थ क्लिनिक प्रालि बुटवल र कपिलबस्तु सामुदायिक अस्पताल जीतपुरको सहकार्यमा जेष्ठ नागरिकलागि निशुल्क स्वास्थ्य शिबिर गरिएको हो । ६० वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरि शनिबार एक दिन आयोजना गरिएको शिबिरमा २५० बढीले स्वास्थ्य परिक्षण गराएको युनिटी हेल्थ क्लिनिकका सञ्चालक

    समाजसेवी डिलारामको उपचारमा आर्थिक सहयोग

    बुटवल, ४ जेठ । रोल्पा स्थायी घर भई दुवईमा कार्यरत समाजसेवी डिलाराम ओलीको उपचारकालागि बुटवलका सामाजिक अभियान्ता मुक्तिराज पौडेलले आर्थिक सहायता प्रदान गर्नुभएको छ । दुवईमा काम गर्दा मजदुर नेता समेत रहनुभएका समाजसेवी ओलीको दुबै मृगौला फेल भएको छ । उहाँ दुबै मृगौला फेल भएपछि अहिले काठमाण्डौको त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँलाई मृगौला

    प्रविधिको बिकाससंगै ‘डिजिटल भिजन सिन्ड्रोम’को समस्या

    मदन शर्मा/ बुटवल, ३ जेठ । बढ्दो डिजिटलाईजेशन र प्रविधिको प्रयोगले मावन जीवनमा कैयौं फाईदाहरु भएका छन् । शिक्षा, स्वास्थ्य तथा देश विदेशको अवस्था जानकारी हासिल गर्न प्रबिधिको बिकास र डिजिटलाईजेसनका माध्यमबाट मावन जीवनलाई सहज बनाउनुका साथै रोजगारीको समेत सुविधा उपलब्ध भएका छन् । तर पछिल्लो समयमा यहि बढ्दो आधुनीकिकरण, डिजिटलाईजेसन र प्रविधीको अत्यधिक प्रयोगले