Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • स्वास्थ्य

    फोक्सो कुहिएको तस्बिर राखेपछि आधाले छाडे चुरोट

    क्यान्सरले फोक्सो कुहिएको तस्बिरसहितका सन्देश (पिक्टोरियल हेल्थ वार्निङ) बट्टामा राखेर बिक्री गर्न थालेको लामो समयपछि उपत्यकामा चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसको संख्या घटेको छ ।   एक्सन नेपालले हालै गरेको अध्ययनअनुसार चुरोटलगायत सुर्तीजन्य पदार्थ सेवनले निम्ताउने फोक्सो, मुखलगायत संवेदनशील अंगको क्यान्सर र अन्य स्वास्थ्य  समस्यासहितका तस्बिर देखेपछि लामो समयदेखि चुरोट सेवन गर्दै आएकामध्ये

    एण्टी स्नेक भेनम र एण्टी रेविज भ्याक्सिन अभाव

    बुटवल/  लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सर्पले टोक्दा दिईने औषधी (एण्टी स्नेक भेनम सेनम) र बौलाहा कुकुरले टोक्दा दिईने एण्टी रेविज भ्याक्सिन सकिएको छ । अस्पतालका अनुसार सर्पले डस्दा दिईने औषधी एण्टी स्नेक भेनम सेनम शुक्रबारदेखि सकिएको हो भने बौलाहा कुुकुरले टोक्दा दिईने एण्टी रेबिज भ्याक्सिन सकिएको झण्डै दुई सप्ता भईसकेको छ । स्वास्थ्य सेवा विभाग

    मुटु अस्पताललाई रोटरी फाउण्डेसनको एक करोड सहयोग

    बुटवल, असोज । बुटवलमा सञ्चालित मुटु अस्पतालमा आवश्यक ईक्युपमेन्ट खरिदकालागि रोटरी फाउण्डेसन ग्लोवल ग्राण्डबाट १ करोड रुपैंया आउने भएको छ । रोटरी क्लव अफ बुटवल डाउनटाउनको पहलमा मुटु अस्पतालमा आवश्यक सामान्य चिकित्सा सम्बन्धि उपकरण खरिदकालागि एक करोड रुपैंया स्वीकृत भईसकेको क्लवका अध्यक्ष बिमलराज भट्टराईले जानकारी दिनुभयो । ३ करोड रुपैंया लगानी भएको सो मुटु अस्पतालमा

    प्याथ ल्यावको शाखा भैरहवामा

    बुटवल, असोज । बुटवलमा सञ्चालित नेशनल प्याथ ल्यावले रुपन्देही सदरमुकाम भैरहवामा आफ्नो शाखा बिस्तार गरेको छ । सो क्षेत्रको आवश्यकता र बिरामीको माग अनुसार बुटवलमा प्रदान गरिने सम्पूर्ण सेवा सहित भैरहवाको गल्लामण्डीमा शाखा बिस्तार गरिएको ल्यावका सञ्चालक शरद भुसालले जानकारी दिनुभयो । शाखा बिस्तारको पहिलो दिन सुगर र किड्नी परिक्षण निशुल्क गरिएको पनि उहाँले जानकारी

    ताजा र स्वच्छ मासु खान चिकित्सकको सुझाव

    दसैँमा एकैपटक धेरै परिमाणमा मासु खरिद नगर्न चिकित्सकले सुझाउ दिएका छन् । बासी मासु खाँदा त्यसको स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ताजा र सफा मासुलगायत स्वच्छ खानेकुरा खान चिकित्सकको सल्लाह छ । घरमै मासु बनाउँदा पनि धेरै भएको मासुलाई डिफ्रिजमा राखी प्रयोग गर्नुपर्ने वीर अस्पतालका चिकित्सक डा सुरेन्द्र श्रेष्ठले बताउनुहुन्छ । अहिले ग्यासको अभावका कारण

    दुई महिनादेखि स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव

    परासी । नवलपरासीका अधिकांश सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव  कायमै रहेको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःशुल्क रुपमा वितरण गर्ने एन्टिबायोटिक, जीवनजल, आइरन चक्कीको अभाव रहेको जिल्ला स्वास्थ्य प्रमुख जयबहादुर कार्कीले जानकारी दिनुभयो । प्रमुख कार्कीले बन्दका कारण औषधि खरिद प्रक्रिया अगाडि बढ्न नसक्दा दुई महिनादेखि स्वास्थ्य स्वास्थ्य संस्थामा सामान्य औषधि पनि छैनन् भन्नभयो

    लायन्सद्वारा निशुल्क आँखा शिबिर

    बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा लायन्स क्लवले एक दिने निशुल्क आँखा शिबिर सञ्चालन गरेको छ । लायन्स क्लव अफ बुटवल, लायनेश क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलले सैनामैना नगरपालिका वार्ड नं. १ रानीबगियामा निशुल्क आंखा शिबिर सञ्चालन गरेको हो । बुटवल लायन्स आँखा अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको शिबिरमा २ सय ६० जनाले

    स्वास्थ्य मन्त्रालय गुहार्दै सरोगेसी बच्चा बोकेका विदेशी

    काठमाडौं,असोज ।नेपालमा अवैध रहेको सरोगेसी प्रविधि (भाडाको कोख)बाट जन्मेका करिब १५ भन्दा बढी बच्चा लिएर केही विदेशी आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा देखिए । ‘सरोगेसी’ दलालमार्फत नेपालमै कोख भाडामा लिएर सन्तान जन्माएका उनीहरुले सन्तान लिन नपाएपछि स्वास्थ्य मन्त्रालय गुहार्न थालेका हुन् । यसअघि सरोगेसीमार्फत जन्माएका यस्ता शिशु गुपचुपमै विदेश पुर्‍याइने गरेको समाचार बाहिर आएपछि सरकारले

    जुरेस संरक्षकको गोष्ठि सम्पन्न

    बुटवल । नेपाल जुनियर रेडक्रस सर्कल रुपन्देहीको जिल्ला स्तरीय संरक्षक गोष्ठि सोमबार रुपन्देहीको तिलोत्तमामा भएको छ । नेपाल रेडक्रस सोसाइटि रुपन्देहीको आयोजना तथा सिद्धार्थ अंग्रेजी आवासीय उच्च माबिको अतिथ्यतामा भएको गोष्ठिमा बिद्यालयमा गठित जुनियर रेडक्रस सर्कलका संरक्षकहरुको सहभागिता रहेको थियो । जुनियर रेडक्रस सर्कल गठन भएका बिद्यालयका प्राचार्य जुनियर रेडक्रसका संरक्षक हुन । गोष्ठिमा बोल्ने

    तीन सयजनाले एकैसाथ रक्तदान

    बुटवल । लायन्स क्लवले सोमबार बुटवलमा गरेको बृहत रक्तदान कार्यक्रममा ३ सय बढीले रक्तदान गरेका छन । निश्वार्थ भावले सेवा गरौं भन्ने मुल नाराकासाथ रक्तदान प्रति उत्प्रेरणा जगाउन यस क्षेत्रमा कृयालिश लायन्स, लायनेस तथा लियो क्लवले संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम गरेका थिए । लायन्स डिष्ट्रिक ३२५ बि २ को आह्वान तथा यस क्षेत्रमा कृयाशिल