Wednesday 21st February 2018
  • New title for a=>html, img=>alt
  • खोज

    हाट वजारको फोहोर घरको चुलोसम्म

    श्याम पोखरेल/ बुटवल, १५ पुस । तपाई सचेत रहनुहोला अन्यथा हाटवजारको फोहोरले स्वास्थ्य विग्रन सक्छ । किनकी हाटवजारको धुलोधुवाका किटाणुसंगै फोहोरमैला तपाई हाम्रो चुलो चौकोसम्म पुग्ने गरेको छ । पहिलेदेखि अहिलेसम्म रुपन्देहीका सबै हाटवजार खुल्ला आकाशमुनीको फोहोरमा सञ्चालन गरिएको छ । खुल्ला आकाशमुनीको फोहोर ठाउंको हाटवजारका कारण मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको छ । रुपन्देहीको सबै ठाउंमा

    बुटवल जेसिजको अध्यक्षमा तिवारी

    बुटवल, १५ पुस । बुटवल जेसिजको ४४ औं साधारण सभा तथा अधिवेशनबाट यमप्रसाद तिवारीको अध्यक्षतामा सर्वसममत रुपमा नयाँ नेतृत्व चयन भएको छ । सन २०१७ का महासचिव तिवारीलाई नेतृत्वका आकांक्षि राजेन्द्रबहादुर जिसीले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष सहित सबै पदमा सर्बसम्मत भएको हो । एक वर्षे कार्यकाल रहने बुटवल जेसिजको सन २०१८ का लागि

    रुपन्देहीका पाँच बिद्यालयका बिद्यार्थीलाई सैन्य तालिम

    कबिन्द्र नेपाल बुटवल, ११ पुस । रुपन्देहीका पाँच बिद्यालयका बिद्यार्थीलाई नेपाली सेनाले सैन्य (राष्ट्रिय सेवा दल) तालिम प्रदान गरेको छ । बुटवलको कालिका माध्यमिक बिद्यालय, कान्ति माध्यमिक बिद्यालय, तिलोत्तमाको दुर्गादत्त माध्यमिक बिद्यालय, जनजागृती माध्यमिक बिद्यालय र सिद्धार्थनगरको भैरहवा नमुना माध्यमिक बिद्यालयका बिद्यार्थीलाई नेपाली सेनाले सैन्य तालिम प्रदान गरेको हो । एक बिद्यालयबाट ३६ जना छात्रछात्रालाई

    काठमाडौंमा कांग्रेससँग डरायो कम्युनिष्ट गठबन्धन

    काठमाडाैँ, २६ कार्तिक । नेपाली कांग्रेससँग चुनावी प्रतिस्पर्धामा रहेका एमाले–माओवादी गठबन्धनका उम्मेदवारहरू हतोत्साही देखिएका छन् । चुनावी प्रचारका क्रममा आफ्नो स्थिति कमजोर रहेको बुझेपछि उनीहरूले आ–आफ्नो पार्टीमा रिपोर्टिङ गरेको बुझिएको छ । उम्मेदवारहरूको कमजोर स्थितिका कारण अब कम्युनिष्ट गठबन्धन विवेकशील साझासँग तालमेल गर्ने मनस्थितिमा पुगेका छन् । काठमाडौं १ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्रकाशमान

    ई–सेवाको सहयोगमा सिडिएमद्वारा ग्रामिण बिद्यालयलाई कम्प्युटर

    बुटवल, २४ कात्तिक । विकास तथा प्रकोप व्यबस्थापन केन्द्र (सिडिएम) नेपालले ई–सेवाको सहयोगमा अर्घाखाँचीको ग्रामिण क्षेत्रमा पर्ने पाणिनी गाउँपालिका वडा नं. ४ पटौटीमा रहेको देवी प्रभाव माध्यमिक बिद्यालयलाई पाँच थान कम्प्युटर प्रदान गरेको छ । युथ फर वेटर नेपालको व्यबस्थापनमा प्राप्त ती कम्प्युटर उक्त गाउँपालिकाका प्रमुख अच्युत गौतम, ई–सेवा बुटवल शाखाका प्रवन्धक सागर पोखरेलको रोहवरमा

    प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ३० अर्ब भन्दा बढी खर्च हुने

    काठमाडौँ/ संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा तीनै तहको निर्वाचनका लागि ठूलो रकम खर्च हुने भएको छ । सोहीअनुसार ६ अर्ब ५० करोडभन्दा बढी खर्चेर स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनको तेस्रो चरणको निर्वाचनमा भएको खर्चको भुक्तानी भने यसै आर्थिक वर्षमा निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । आगामी मंसिर १०

    चाडैँ परिपक्क देखिन चाहन्छन् किशोरी

    रेनुका गिरी/ बुटवल, १ चैत । तिलोत्तमा नगरपालिका–२ की सबिता खरेलकी आमा जब मेकअपका लागि पार्लर जान्थिनसँगै छोरीलाई पनिलिएर जान्थिन । सविताले पार्लरमा आमाले थे्रडिङ, बेक्सिङ, मेनिक्योर आदि गराएको ध्यान दिएर हेर्थिन । जव सबिता १३ वर्षकी भईन । आफ्नो जन्म दिनमा उनले आफ्नी आमासँग थे्रडिङ गराउन अनुरोध गरिन । आमाले हास्दै उनलाई ब्युटिपार्लर पु¥याइन

    श्रीमान् कुर्दाकुर्दै जवानी रित्तियो

    कविता उपाध्याय/ “तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ । कुर्दाकर्दै जवानी रित्तियो” लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भन्नुभयो । उहाँको गुनासो थियो–“त्यतिबेला जिल्लामा अहिलेको जस्तो सहज वातावरण थिएन । दिनदहाडै गोली चल्थ्यो, बिहान घरबाट बाहिर निस्केको मान्छे साँझ घर फर्कन्छ कि

    बुद्धिबहादुरको बुद्धि बिग्रिएपछि …

    हेमन्त केसी/ जाजरकोट, । जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे । हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ । सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको प्रहरीले भनाइ छ

    कृषि थोक बजार केन्द्र अलपत्र

    संयन्त्रमा मात्रै बस्नुको कुनै औचित्य छैन : नगरपालिका कबिन्द्र नेपाल/ बुटवल, ६ भदौ । बुटवल उपमहानगरपालिकाले प्रतिनीधि नपठाएका कारण नेपालको दोस्रो ठूलो तरकारी तथा फलफूल बजार बुटवल कृषि उपज थोक बजार केन्द्र तीन वर्ष देखि व्यबस्थापन समिति बिहिन बनेको छ । नेपाल सरकार, स्थानीय निकाय बुटवल नगरपालिका र नीजि क्षेत्रको संयुक्त लगानीमा २०६७ सालमा स्थापना