Thursday 23rd November 2017
  • New title for a=>html, img=>alt
  • लुम्बिनी

    फरार अभियुक्त २० वर्षमा पक्राउ

    बुटवल, २१ असोज । व्यक्ति हत्या गरी फरार अभियुक्तलाई प्रहरीले २० वर्षमा पक्राउ गरेको छ । २० वर्ष अंघि गंगोलियाको कान्छि बजारमा व्यक्ति हत्या गरि फरार रहेका तिलोत्तमा १७ का ३६ वर्षीय मानबहादुर थारुलाई गत बुधबार ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो । २०५४ साल मंसिर १ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.

    तराई र पहाड जोड्दै बुद्ध एयर

    भैरहवा, २३ भदौ । बुद्धजन्मस्थल लुम्विनीको प्रवेशद्वार भैरहवादेखि पर्यटकीय शहर पोखरा अव १५ मिनेटमै पुगिने भएको छ । नीजि बायुसेवा कम्पनी बुद्ध एयरले शुक्रवारदेखि नियमित उडानका लागि टिकट बुकीङ गरेसंगै हवाई सेवा मार्फत तराई र पहाड जोडिँदैछन् । भैरहवाबाट पोखराका लागि शुक्रवार ११ः४० बजे विमान उड्ने र त्यसका लागि ट्राभल्स एजेन्सीहरुले धमाधम टिकट बुकिङ गरिरहेको

    यातायातमा डेढ अर्व बढी राजश्व संकलन

    बुटवल, २० भदौ । यातायात व्यबस्था कार्यालय लुम्बिनीले गत आर्थिक वर्षको तुलनामा ६२ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७३÷०७४ मा १ अर्व ६८ करोड ८१ लाख ३६ हजार ३ सय ६७ रुपैंया राजशव संकलन गरेको हो । कार्यालयले यो भन्दा अंघिल्लो आर्थिक वर्षमा १ अर्ब ६ करोड ४६

    दीपका विद्यार्थी नेपाल दोस्रो :
    अभिषेकले ल्याए ८७.२० प्रतिशत

    बुटवल–८ मा सुख्खानगरमा रहेको दीप बोर्डिङ्ग हाई स्कुलले कक्षा १२ को नतिजामा नेपालमै दोस्रो भएको दावी गरेको छ । विहिवार प्रकाशित व्यवस्थापन संकायतर्फको नतिजामा दीपले नेपालमै दोस्रो स्थान हासिल गर्न सफल भएको दावी गरेको हो । विद्यालयले आज बुटवलमा गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थी अभिषेक

    ‘बसको छत किन फाल्नु पर्यो, कारण देखाउ’

    बुटवल, १४ भदौ । सार्वजनिक सवारी साधनको छतमा सामान राख्ने क्यारियर हटाउने सरकारी निर्णय विरुद्ध बुटवलका यातायात व्यबसायीहरुले दायर गरेको रिटमा सर्बोच्च अदालतले विपक्षिका नाममा कारण देखाउ आदेश जारी गरेको छ । व्यबसायीहरुले विपक्षि निकायबाट उक्त निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा व्यबसायी वा त्यसका पेशागत संगठनहरुलाई पत्राचार वा कुनै सर्कुलर जारी गरिएको भए सो बदर गर्न

    अनौपचारिक बाल शिक्षा कार्यक्रमका बालबालिकालाई शैक्षिक सामाग्रि वितरण

    बुटवल, १३ भदौ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले सञ्चालन गरेको अनौपचारिक वाल शिक्षा कार्यक्रमका बालबाललिकालाई शैक्षिक सामाग्रि तथा बिद्यालय पोशाक वितरण गरिएको छ । जापान अन्तर्राष्ट्रिय लेवर फाउण्डेशनको सहयोगमा बिभिन्न ९ जिल्लामा नेपाल ट्रेड युनियन काँग्रेसले अनौपचारिक क्षत्रमा काम गर्ने मजदुरका बालबच्चालाई लक्षित गरेर अनौपचारिक बालशिक्षा कार्यक्रम सञ्चालन गरेको छ । सन् १९९६ देखि

    ट्राफिक सचेतनाकालागि सांगितिक सडक यात्रा

    बुटवल, १३ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी अञ्चल कार्यसमितिले ट्राफिक सचेतनाकालागि सांगितिक सडक यात्रा कार्यक्रम गरेको छ । प्रतिष्ठानको वार्षिक साधारण सभाको अवसरमा गीत संगितको माध्यमवाट टृाफिक सचेतना फैलाउने लक्ष्य सहित रुपन्देहीको ड्राईभरटोलदेखि बुटवलको गोलपार्कसम्म सांगितिक सडक यात्रा कार्यक्रम गरिएको हो । सांगितिक सडक यात्रा कार्यक्रको शुभारम्भ त्तिलोतमा नगरपालिकाका मेयर वासुदेव

    राज्यमन्त्री रज्जाकलाई गृह जिल्लामा भव्य स्वागत:
    जनतालाई लाभहुने काम गर्छु : रज्जाक

    भैरहवा, १२ भदौ । नव नियुक्त खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले छोटो अवधीमा अधिकतम काम गर्ने बताउनु भएको छ । यो बर्ष निर्वाचनको बर्ष भएको र छोटो अवधीको लागि आफु मन्त्री भएको भन्दै उहांले आफु मन्त्री रहुन्जेल जनतालाई प्रत्यक्ष लाभ हुने काम गर्ने बताउनु भयो । उहांको सम्मानमा नेपाली काँग्रेस रुपन्देहीले सोमवार भैरहवामा आयोजना

    पशुपंक्षि औषधि व्यवसायी लुम्बिनीको अध्यक्षमा घिमिरे

    बुटवल, ८ भदौ । नेपाल पशुपंक्षि औषधि व्यवसायी संघ, लुम्बिनी शाखाको सातौ अधिवशेन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले शाखाको अध्यक्षमा लक्ष्मण घिमिरेलाई चयन गरेको छ । संघको बुटवलमा सम्पन्न अधिवेशनबाट घिमिरे निर्वाचित हुनु भएको हो । संघको पाचौ अधिवेशन अन्तरगत भएको निर्वाचनमा अध्यक्ष पदमा मात्र मतदान भएको थियो भने अन्य पदहरु

    बुटवल जेसीजद्वारा दुव्र्यसनविरुद्ध सचेतना

    बुटवल, ७ भदौ । बुटवल जेसीजले जेसीज सप्ताह अन्तरगत बुधबार स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । रुपन्देहीको तिलोत्तमा–११ मृगौलीमा रहेको चौतारी नेपाल हेल्थ फाउन्डेशनमा रहेका पुनःस्थापित हुन चाहाने व्यक्तिहरुलाई स्वास्थ्य र जीवन परिवर्तनका सम्बन्धमा चेतनामूलक कार्यक्रम गरिएको हो । ‘हामी परिवर्तन हुन सक्छौ’ शीर्षकमा सञ्चालित कार्यक्रममा बरिष्ट नशाा तथा मनोरोग विशेषज्ञ डा. मनोज ढुगांनाले लागू