Tuesday 19th September 2017
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • साहित्य

    नेपाल आइडलमा सुजातालाई जिताउन अपिल

    बुटवल, ७ भदौ । अन्तर्राष्ट्रिय फ्रेन्चाइजी प्राप्त नेपालकै ठूलो गायन प्रतियोगिता ‘नेपाल आइडल’ मा प्रदेश नंं ५ की एक मात्र प्रतिस्पर्धी रुपन्देही तिलोत्तमाकी सुजाता पाण्डेलाई विजयी बनाउन सबैले सहयोग गर्नुपर्ने सरोकारवालाले अपील गरेका छन् । ‘सुजातालाई नेपाल आइडल बनाऔं अभियान’ ले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सहभागीहरुले दर्शकबाट धेरै भोट पाउने प्रतियोगीले नै उपाधि जित्ने

    देवदहमा युगिन राष्ट्रिय मुक्तक वाचन हुने

    देवदह, । रुपन्देहीको देवदहमा दोश्रो युगिन राष्ट्रिय मुक्तक वाचन २०७४ हुने भएको छ । युगिन साहित्य समाज देवदहको आयोजनामा यही जेठको १३ गते कार्यक्रम हुने पत्रकार सम्मलेनमा जानकारी गराइएको हो । देवदहमा साहित्यले उचित स्थान लिइरहेको सन्र्दभमा युगिन साहित्यले पनि दोश्रो युगिन राष्ट्रिय मुक्तक वाचन २०७४ गर्ने पत्रकार सम्मेलनमा युगिन साहित्यका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताउनुभयो

    ढुंगानाको कथा संग्रह बतासा विमोचन

    देवदह । साहित्यकार निर्मल ढुंगानाको कथा संग्रह बतासाको एक कार्यक्रमका विमोचन गरिएको छ । रोटरी क्लब अफ देवदहको आयोजनामा भएको कार्यक्रममा चितवन वाङमय प्रतिष्ठानका अध्यक्ष एवंम् वरिष्ठ साहित्यकार हरिहर पौडेलले उक्त कथा संग्रहको विमोचन गरेका हुन् । सोही अवसरमा वरिष्ठ साहित्यकार पौडेलले साहित्य विद्याले समाजको वास्तविकताको चित्रण गर्ने भएकाले हरेक स्थानमा साहित्यको यथेष्ठ सम्मान हुनुपर्ने

    गजल

    विजेताहरु जितको उन्मादले, नढले हुन्थ्यो । पराजितहरु हारको ग्लानीले, नगले हुन्थ्यो ।। लेखेका छौ राम्रा कुराहरु, घोषणा पत्रमा त । आफैले बोलेका ती बाचाहरु, नछले हुन्थ्यो ।। विकासमै लाग्नुपर्छ सबै, मिलिजुली देशको । दलहरूको झगडाले यो देश, नजले हुन्थ्यो ।। फूलुन सबै फूलहरु, यो साझा फूलबारीमा । विषालु फलहरू यो देशमा, नफले हुन्थ्यो ।। पालना

    नेपालको ‘भुमरी’

    काठमाडौं, ६ बैशाख । साहित्यकार तथा पत्रकार बसन्त नेपालको नयाँ ’उपन्यास’ भुमरी बजारमा आएको छ । नेपालको उल्कापात पछिको यो दोस्रो उपन्यास हो । भुमरीलाई शिखा बुक्सले बजारमा ल्याएको हो । काभ्रे मण्डन देउपुर निवासी नेपालले भुमरी उपन्यासमा नेपालको बिनासकारी भुकम्प र यसले छिन्नभिन्न पारेको टहराबासी नेपालीहरुको जीवनशैलीलाई यथार्थ र कलात्मक रुपमा छर्लङ्ग पारेका छन्

    गजल

    राजतन्त्र ढले पनि, संस्कार फेरिएन । अझै पनि नेताको, व्यबहार फेरिएन ।। लोकतन्त्र नि आए, गणतन्त्र नि आए । अझै पनि त सामन्ती, उभार फेरिएन ।। जानुपर्छ विदेश, चिसो लाग्दा पनि त । नेताको त्यो पुरानो, ब्यापार फेरिएन ।। फेरिए धेरै पजेरो, फेरिए महल पनि त । जनताको कहिल्यै नि, संसार फेरिएन ।। फेरिए रेडियो

    गजल

    खल्तीमा सुको, दाम छैन । काम नगरे भरे, माम छैन ।। भ्रमण भन्दै, दिएछौ बिदा । पेटमा त अमूक, राम छैन ।। दिल्लीमा, सयर राष्ट्रपति । सडकमा यहाँ, काम छैन ।। बिदा हैन, काम दे सरकार । आरामलाई कतै, ठाम छैन ।। सम्मान हैन, बिदा त कुनै । यो सरकारमै, लगाम छैन ।। पाएर बिदा,

    गजल

    राजनीतिमा नि दादागिरी, हावी भयो । सिमानामा हाम्रो पराइको, दावी भयो ।। देश विकास अनि, सिमानाको सुरक्षा । दलहरूको झूटको नारा, चुनावी भयो ।। निकास छैन यहाँ, ढोग्नुपर्छ प्रभूलाई । नीति सबै प्रभूको हातको, चावी भयो ।। बचाउन सत्ता, चप्किन्छ लिसो जस्तै । नेतृत्व हाम्रो प्रभूको प्रिय, भावी भयो ।। मोल्छ्न गोडा प्रभूको, पाउन त्यै

    अनुराग साहित्य समाजको २७ औ श्रृङ्गखला

    देवदह, २ बैशाख । अनुराग साहित्य समाजको २७ औ श्रृङ्गखला देवदहको खैरेनीमा सम्पन्न भएको छ । अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढु¨ानाको अध्यक्षता, साहित्यकार हृदय लेकालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सोही अवसरमा प्रमुख अतिथि लेकालीले अनुराग साहित्य समाजले साहित्य जगतमा अनुकरणिय कार्य गरेर साहित्य र सृजनाको सम्मान गरेको बताउनुभयो । उहाले साहित्य लेखन

    शिरमाथि शिरफूल

    मिना पौडेल/ देवदह, २६ चैत । मुक्तककार लिलाधर पाण्डेयको लेखन रहेको मुक्तक संग्रह शिरमाथि शिरफूलको एक समारोहका बिच रुपन्देहीको मणिग्राममा लोकार्पण गरिएको छ । नेपाल लेखक संघ रूपन्देहीद्वारा प्रकाशित मुक्तक संग्रह धरातलिय हिसावले निकै ओझपुर्ण रहेको बताइएकोे छ । २०५७ सालको एक कविता प्रतियोगितामा प्रथम भएपछि कविता, गजल र मुक्तकबाटै आफ्नो लेख रचनालाई निखार्दै आएका