Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • नेता गगन थापामाथि बम प्रहार

    December 4, 2017


    काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि बम आक्रमण भएको छ ।

    चुनावी प्रचार अभियानमा सरिक भएको अवस्थामा बुढानिलकण्ठ नगरपालिका भंगालमा आक्रमण भएको थियो ।

    आक्रमणमा थापा सहित चार अन्य सहयोगीहरु घाइते भएको जनाइएको छ ।
    घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।