कांग्रेसकोबुटवलमा आम सभा ,लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन अाह्वान

552

कांग्रेसकोबुटवलमा आम सभा  ,लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन अाह्वान

बुटवल १८ मंसिर। नेपाली कांग्रेसले बुटवलमा आम सभा गरेको छ ।उनीहरुले लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन अाह्वान गरे । वाम गठबन्धनले लोकतन्त्र नै समाप्त पार्ने प्रयास गरेको भन्दै उनीहरुले आर्थिक समृद्धिका लागि कांग्रेसको अर्थनीति नै सफल हुने बताए ।सभालाई कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महत, निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँण, उद्योगी तथा समानुपातिक उम्मेदवार विनोद चौधरी, रुपन्देही २ का प्रतिनिधि सभाका उमेदवार युवराज गिरी, प्रदेश सभाका उमेदवार महेशमान सिंह र काजीमान श्रेष्ठलगायतले सम्बोधन गरे ।कार्यक्रममा वामनेता गुनानीधी भुसाल सहित सयौ जना काङ्रेस्स प्रबेश गरेका छन  |

सभाका तस्वीरहरु-