Tuesday 19th June 2018
  • New title for a=>html, img=>alt
  • नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

    February 19, 2018


    बुटवल, ७ फागुन । विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने भएको छ ।क्रिकेट टोलीको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र प्रशिक्षकलाई ३÷३ लाख दिने घोषणा गर्नुभएको हो ।

    यस्तै खेलाडीलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १÷१ लाख रुयैयाँ दिने भएको छ । नामिवियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै नेपाल विश्वकप छनोटमा पर्न सफल भएको थियो ।