नेपाली मेला तयारी संबन्धि एनआरएन बेल्जियमले बेल्जियममा रहेको संपुर्ण संघ सस्थाका प्रतिनिधी सगै बैठकको अब्हान

445

नेपाली मेला तयारी संबन्धि एनआरएन बेल्जियमले बेल्जियममा रहेको संपुर्ण संघ सस्थाका प्रतिनिधी सगै बैठकको अब्हान

नेपाली दुतावासको संरक्षकत्वमा एनआरएन, बेल्जियमको आयोजना र बेल्जियम स्थीत संपुर्ण संघ सस्थाहरुको सहयोगमा गत केहि बर्ष देखी नेपालको पर्यटन र उत्पादनको प्रचार प्रसार हेतुले गर्दै आएको नेपाल फेष्टीवल कार्यक्रम यस बर्ष मिती १७ अप्रिल २०१६ का दिन लुभेनको ट्रेन स्टेसन अगाडी संपन्न गर्न गईरहेको जानकारी गराउदछौं । सोहि कार्यक्रमलाई कसरी संपन्न गर्ने भन्ने बिषयमा बेल्जियम स्थीत संपुर्ण संघ सस्थाहरुको साथै बिभिन्न बुद्धीजीवी माहानभावहरुको सुझाव सल्लाहा र सकृयताको आवश्यकता हुनेहुनाले नेपाल फेष्टिवल कार्यक्रमलाई केन्द्रमा राखी निम्न मिती, समय र स्थानमा बैठक राखिएकोले यहांको उपस्थितीकोलागी हार्दिक अनुरोध गर्दछु । सोही दिन नेपाली दुतावास र एनआरएन, बेल्जियमले संयूक्त पहलमा एक अक्षयकोष स्थापना गर्ने बिषयमा पनि जानकारी दिनुहुने जानकारी दिन चाहान्छु । सो बैठकमा संपुर्ण संघ सस्थाका अध्यक्ष ज्यूहरु, एनआरएन, बेल्जियम कार्यसमितीका सदस्य साथिहरु,तथा, एनआरएन केन्द्रिय परिषदका सचिव, यूरोप सहसंयोजक, आसिसी सदस्यहरु, केन्द्रिय महिला सहसंयोजक, केन्द्रिय सल्लाहाकारहरु एनआरएन बेल्जियमका सल्लाहाकारहरु पसर्व अध्यक्ष तथा पुर्व माहासचिवहरु कार्यसमितीका पदाधिकारीहरु तथा सदस्यहरु, साथै समाजका बुद्धिजिबी बर्गहरु ब्यवसायिहरु , यहि समचारलाई निमन्त्रणा मानि उपस्थित भईदिनुहु हार्दिक अनुरोध गर्दछौं ।

स्थानः ओन्स हाउस लुभेन

मिती २२ फेबु्ररी २०१६

समयः ११ बजे

लोक दाहाल

महासचि गैर आवासीय नेपाली संघ बेल्जियम