Thursday 20th September 2018
  • New title for a=>html, img=>alt
  • नेपाल ट्रेड युनियन काँग्रेसमा पौडेल पक्षको प्यानलै विजयी

    June 16, 2018


    काठमाडौं । नेपाल ट्रेडड युनियन काँग्रेसमा रामचन्द्र पौडेल  पक्षको प्यानल नै विजयी भएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौं महाधिवेशनमा पौडेल पक्षका पुष्कर आचार्यसहित प्यानल नै विजयी भएको हो ।

    आचार्यले ८१८ मत ल्याउँदा प्रतिस्पर्धी खिला दाहालले ५३३ मत ल्याए । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षधर खिलाको प्यानलबाट एक जना खुल्ला सदस्य धु्रवचन्द्र गौतममात्र विजयी भएका छन् ।

    त्यसैगरी वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादवले ६६८ मत ल्याउँदा अयोध्याप्रसाद यादवले ५६७ मत ल्याए ।
    कसले कति मत ल्याए ?