ईन्टलेक्चुअलमा बिभिन्न प्रतियोगिता

500

ईन्टलेक्चुअलमा बिभिन्न प्रतियोगिता

in

बुटवल, मंसिर । बुटवल १३ कालिकानगर मजुवामा रहेको ईन्टलेक्चुअल एकेडेमीमा बिभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन । कक्षा ५ देखि ९ सम्मका बिद्याथीहरुकोबीतमा शुक्रबार सदनात्मक रुपमा भएको हाजिरीजवाफ प्रतियोगितामा ब्लु सदन बिकी निकिता बरालको समुह प्रथम, व्लु एका अतुल आचार्यको समुख दोस्रो र रेडका सिमरन थापाको समुह तृतीय भएको बिद्यालयका मेनेजिङ् डाईरेकटर रामराज पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै कक्षा एकदेखि ४ सम्म कक्षागत रुपमा गणीतीय दौड प्रतियोगिता तथा प्रिप्राईमरीमा रुमाल लुकाउने दौड प्रतियोगिता भएको बिद्यालयले जनाएको छ ।