तिमी कहाँ छौं खोज्दै छन् संचार कर्मी अनिल

672

तिमी कहाँ छौं खोज्दै छन् संचार कर्मी  अनिल

anil da

फूलु सुनार
बुटवल,बुटवलको पबित्र भुमिमा आफनो साङगेतिक यात्रा सुरु गरेका गायक
अनिल पहाडीले तिमी कहाँ छौं  भन्ने अत्यन्तै फरक शैलीको रमाइलो लोक पप गीतको भिडियोको साथ सार्वजनिक गर्ने तयारि गरेका छन
लामो समय संचारमध्यममा आबद्ध अनिलले यो भन्दा आगाडी नि केहि गीत बजारमा ल्याइसकेका छन, अहिले छायाकन भएको गीत बाट पनि अनिल निकै ठुलो आशा राखेका छन। गीतले सबैको मन छुने उनले बताउछन लोक पप गीत तिमि कहाँ छौं को गीतको भिडियोको  छायांकन पाल्पा र रुपन्देहीको विभिन्न ठाउमा सम्पन्न भएको छ गीत मा पहिलो पटक  मुक्ति बाबु र मन्जु सुबेदीले अभिनय गरेका छन  भने भिडियो निर्देशन बिष्णु भट्टराई को रहेको छ  ,शब्द, संगीत र स्वर स्वं अनिल पहाडीको रहेको छ भने एरेन्ज सुरेश सेन्चुरीले गरेका हुन  गीतको भिडियो चाडै बजारमा आउदै छ।अनिल पहाडीलाइ  सांगितिक यात्रा सफल रहोस सुभकामना