एजेन्सी, कात्तिक ७ /२ वटा अनुहार भएका एक व्यक्तिले २३ वर्षको उमेरमा इल्याण्डमा आत्महत्या गरेका छन्। एडबर्ड मोर्दकै नाम गरेका ब्यक्ति जन्मदा नै २ वटा अनुहार थियो। टाउकाको एकापट्टिको अनुहार निदाउदाँ अर्को पट्टि ब्युतने गर्दथ्यो । अनुहार छुट्टाउनका लागि कुनै पनि डाक्टर सर्जरी तयार भएका थिएनन् ।२ वटा अनुहारबाट हैरान भएका उनले २३ वर्षको उमेरमा आत्महत्या गरेको विदेशी संचारमाध्यमहरुले जनाएका छन् ।