नेपाल सरकारका माननिय शिक्षा मन्त्रि तथा एनेकपा माओबादीका केन्द्रिय सचिव क. गिरिराज मणि पोखरेल बेल्जियम आइपुग्नु भयको छ |यूनेस्कोको ३८औ साधारण सम्मेलनमा आउनुभयका शिक्षा मन्त्रि कार्यक्रम सकेर सनिबार बेल्जियम आउनुभयको हो | |बेल्जियममा एनेकपा माओबादीका कार्यकर्ताहरुले स्वागत गरेका छन |
एनेकपा माओबादी निकट जान प्रगतिशील मंच बेल्जियमले मन्त्रि पोखरेललाई नेपालको शैक्षिक क्षेत्रमा भएका समस्या, बिसंगतिहरु र त्यसको सुधारको लागी तत्काल तथा दिर्घ कालिन निति निर्माणमा सुधार गर्नु पर्ने सुझावहरु शिक्षा मन्त्रि समक्षा प्रगतिशिल मञ्च मार्फत हस्तानतरण गरिने मंचले जनायको छ |