पिपलधारा चौतारी विश्व सन्जाल गुल्मीको अध्यक्षमा रामप्रसाद घिमिरे

1.4K

पिपलधारा चौतारी विश्व सन्जाल गुल्मीको अध्यक्षमा रामप्रसाद घिमिरे

पिपलधारा चौतारी सम्पर्क समिती विश्व सन्जाल गुल्मीको चौथो अधिवेशनले रामप्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा अमृतकुमार खड्का र लक्ष्मण जिसीलाई चयन गरिएको छ ।
सञ्जालको शुक्रबार सम्पन्न अधिवेशनले महासचिवमा मेहरसिह बस्नेत, सचिवमा शालिकराम बिक, सहसचिव बिष्णु बिक, कोषअध्यक्षमा प्रितम खड्का, सहकोषाध्यक्षमा रामप्रसाद खनाललाई चयन गरिएको छ । सञ्जालको शिक्षा तथा स्वस्थ्य संयोजकमा कमल बस्नेत, सास्कृतिक संयोजक युबराज खड्का, खेलकुद संयोजक ज्ञानबहादुर जिसी, संगठन बिस्तार प्रमुखमा निरन्जन थापा, सुचना तथा सचांर संयोजक कृष्ण जिसी, नरेश जिसी स्थानिय संयोजक चयन गरिएको महासचिव मेहरसिंह बस्नेतले जानकारी गराउनु भएको छ ।
यस्तैगरी सञ्जालको कार्यसमिति ससदस्यमा प्रदीप खड्का, नवीन महत, नारायण थापा, प्रेमसागर विक, रामु परियार, सुनिल परियार, बाबुराम खड्का, प्रशान्त खनाल, प्रेम खनाल, दोर्ण जिसी, टंक महत, प्रकाश केसी, लक्ष्मण परियार, उमेस खड्का र अर्जुन खनाललाई चयन गरिएको उहाँले जानकारी गराउनु भयो ।
समितिको सल्लाहकार समिति पनि चयन गरिएको छ । समितिको सल्लाहकारहरुमा कृष्णप्रसाद खनाल, कमल जिसी, टोपबहादुर गौतम, महेन्द्र थापा, नवीन जिसी, असिम महत, रबिन महत, रमेश खड्का, महेन्द्र गौतम, कमल जिसी, मोहन खड्का, राजेन्द्र खड्का, निरन्जन खड्का, दिपक खनाल, डिमबहादुर महत, अर्जुन ज्ञावली, बित्रम खड्का र हिम शिखरलाई चयन गरिएको सञ्जालले जनाएको छ ।
गुल्मीको पिपलधाराबाट विश्वका बिभिन्न स्थानमा रहेका व्यक्तिहरुको उक्त सञ्जालले बिभिन्न प्रकारका सामाजिक काम गर्दै आएको छ । सञ्जालले यस अंगाडी पिपलधारामा एम्बुलेन्स प्रदान गरेको थियो भने विद्यालयलाई आर्थिक सहयोग लगायतका काम गर्दै आएको जनाएको छ ।