बेल्जियममा अध्ययनरत नेपाली बिध्यार्थिले बनाय फिल्म

567

बेल्जियममा अध्ययनरत  नेपाली बिध्यार्थिले बनाय फिल्म

ब्रसेल्स/बेल्जियम
पुष ९

बेल्जियमको गेन्ट युनिभर्सिटिमा अध्ययनरत नेपाली बिध्यार्थीहरुले ‘कबड्डी ३’ फिल्म निर्माण गरेका छन | उनीहरुले काजीका नया दिन नाम दियको फिल्म हिजो देखि युट्युबमा राखेका छन |

फिल्ममा कबड्डीमा जस्तै काजि मास्टरनी मामा काजि लगायतको भूमिकामा उनीहरु देखा परेका छन
|.यूनिभर्सिटीमा स्नाकोत्तर र विद्यावारिधि गर्दै गरेका बिद्यार्थीहरु मिलेर उक्त फिल्म बनायाका हुन् | फिल्ममा अशिम ढकाल (काजी ) ,सम्ब्रिधि प्याकुरेल ढुङ्गेल (मास्टरनी ),सावित्री घिमिरे (काजी को आमा ),
जितेश न्यौपाने (काजीको मामा )सिताराम आर्याल (हईट),,आकृति निरौला (मास्टरनी को साथी )
प्रविन लामिछाने (बि . क .)को भूमिकामा रहेका छन |