लायन्स क्लव अफ बुटवल युथमा नयाँ कार्यसमिति गठन

175

लायन्स क्लव अफ बुटवल युथमा नयाँ कार्यसमिति गठन

लायन्स क्लव अफ बुटवल युथमा लायन्स वर्ष २०२२/०२३को लागि नयाँ कार्यसमिति गठन गरिएको छ । सोमबार बुटवलमा भएको क्लवको भेलाले विष्णु काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
गठित कार्यसमितिको प्रथम उपाध्यक्षमा हरिबिक्रम कुवँर, द्वितीय उपाध्यक्षमा रविन कार्की, तृतीय उपाध्यक्षमा मनमोहन गुभाजु, सचिवमा नेयामत अली, कोषाध्यक्षमा प्रशान्त भट्टराई र सहसचिवमा मोती काफ्लेलाई चयन गरिएको छ ।