विधेयक प्रस्तुत

550

विधेयक प्रस्तुत

काठमाडौँ, २३ भदौ । व्यवस्थापिका संसद्को आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक, २०७२ प्रस्तुत गर्नुभयो ।

व्यवस्थापिका–संसद्को अर्काे बैठक भोलि २४ गते शुक्रबार ११ बजे बस्नेछ ।