Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • वार्ता

    एकै थलोमा ३० कम्पनीका मोवाईल हेर्न र किन्न पाईन्छ

    बुटवलमा पहिलो पटक राजधानी बाहिर मोवाईल मेला (मोबाईल एक्पो २०७३) लाग्दै छ । मोवाईलका पारखीहरुका लागि मेलाले राम्रो अवसर दिनेछ । नयाँ वर्षको सुरुवातसँगै बैशाख ४ गतेदेखि ६ गतेसम्म गरि तीन दिनसम्म चल्ने मेलामा झण्डै दुई दर्जन विभिन्न कम्पनीका मोवाईलका २० वटा स्टलहरु तथा अन्य ६ गरि २६ वटा स्टलहरु राखिने भएको छ । बुटवल

    ‘तीनवटा कारणले महामन्त्रीमा हारें’-अर्जुननरसिंह केसी

    नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले धर्मको बाहना बनाएर नयाँ संविधानलाई उधिन्न खोजिरहेका कांग्रेसका नेताहरुविरुद्ध डटेर संघर्ष गर्ने बताएका छन् । पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्वार बनेका केसीले आफू तीनवटा कारणले पराजित भएको बताए । आफ्नो विरुद्धमा व्यापक क्रस भोटिङ भएको उनले बताए । महाधिवेशनको सन्दर्भ र कांग्रेसभित्र उठेको धर्मनिरपेक्षताको विरोधबारे नेता केसीसँग को संक्षिप्त

    मम्मीको राष्ट्रपति बन्ने रोडम्याप नै थिएन-राष्ट्रपतिपुत्री

    उषाकिरण भण्डारी, राष्ट्रपतिपुत्री आमा देशको सर्वोच्च पदका निम्ति सपथ खाइरहेकी थिइन् । दुई छोरीहरु दर्शकदिर्घामा बडो शान्त र गम्भीर मुद्रामा हेरिरहेका थिए । उनीहरुको भागभंगीमा हेरेर कमैले अनुमान गर्न सक्थे, राष्ट्रपति पुत्रीहरु हुन् भनेर ।हजुरआमा मिथिला पाण्डेलाई लिएर दिउँसो साढे दुई बजे शीतल निवासमा पसेका थिए यी दिदीबहिनी । दिदी उषाकिरण सारी चोलोमा सजिएकी थिइन्

    ‘फ्रि भिसा फ्रि टिकटले रेमिट्यान्स बन्द हुन सक्छ’

    बैदेशिक रोजगारीमा जाने नेपाली युवालाई लक्षित गरेर तीन महिना अंगाडी सरकारले फ्रि भिसा फ्रि टिकटको निर्णय गर्यो । बैदेशिक रोजगार व्यबसायीहरुले यसको तिब्र बिरोध गरे । अन्ततः सरकारले सम्बन्धित देशमा अध्ययन गरि ३ महिना भित्र पुनरावलोकन गर्ने व्यबसायीसंग सहमति गर्यो । निर्णय पुनरावलोकन गर्ने कुरा त टाढाको भयो । व्यबसायीसंग सहमति गरेको तीन महिना बिति

    राष्ट्रपतीमा कांग्रेसको दावी-शेखर

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. शेखर कोइरालाले राष्ट्रपतिमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई समेत सहमतिमा लिएर अघि बढ्ने बताएको स्मरण गर्दै डा. कोइरालाले अनलाइनखबरसँग भने- ओलीजीले कांग्रेसलाई पनि विश्वासमा लिन्छु भन्नुभएको छ, लिनुहुन्छ भने ठीक छ नत्र भने, उहाँहरुले उमेद्वारी दिनुहुन्छ भने हामी पनि उमेद्वारी दिन्छौं ।’ राष्ट्रपतिको

    प्रधानमन्त्रीमा कांग्रेसको उम्मेदवारी स्वभाविक हो : गगन थापा

    संविधान जारी भएसंगै मुख्य राजनितिक दलहरुविच सहमतीका साथ अघि बढ्नु पर्ने अवस्था थियो । तर संविधान सभाको पहिलो र दोस्रो ठुलो दलका विचमा नयां प्रभधानमन्त्रीको चयनसंगै टुटेका छन् । लमो समयमको मुख्य दलको सहयात्राको अन्त्य संगै नेपाली राजनितिमा केहि वाद विवादहरु पनि जारी छन् । संविधान जारी गर्ने मुख्य भुमिकामा रहेको नेपाली कांग्रेस राजिनितिमा किन