Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • मनोरञ्जन

    देशभक्त सिपाहीको चरित्रमा ‘निर्भय’

    बुटवल, ७ चैत । असल सिपाहीको विषयबस्तुलाई समेटेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘निर्भय’ यही चैतको ११ गते रिलिज हुने भएको छ । नेपाली खराव राजनीतिक बृत्तलाई चलचित्रमा उतारिएको र एउटा राष्ट्र सेवक सिपाहीको भूमिका देखाउन खोजिएको चलचित्रका निर्माता देवीप्रसाद पाण्डेले बताउनु भयो । ‘यो समुहको पहिलो चलचित्र भएपनि राजनीतिक अराजकता केलाउँदै प्रहरीको भूमिका देखाउन

    नयाँ सन्देशका साथ ‘दर्पणछायाँ–२’

    बुटवल, २ चैत । करिव १७ वर्ष अंगाडी ४० लाख लगानी गरेर निमार्ण गरेको नेपाली कथानक चलचित्र ‘दर्पण छायाँ’ दर्शकमाझ सर्वाधिक मन पराएको चलचित्रको सूचीमा सूचिकृत छ । जुन चलचित्रबाट ५ करोड मुनाफा आर्जन गरेको निर्माताहरु बताउँछन् । त्यसको करिव १६/१७ वर्ष पछाडी पुनः फरक कथा बस्तु र फरक परिवेशमा उही दर्पणछायाँलाई निरन्तरता दिँदै ‘दर्पण

    लिटिल एन्जलको उपाधि समिरालाई

    बुटवल । लियो क्लब अफ बुटवलको आयोजनामा संचालित दोस्रो लिटिल एन्जल प्रतियोगिताको उपाधि समिरा सोनीले जितेकी छन् । बुटवल उद्योग वाणिज्य संघको हलमा सम्पन्न फाइनलमा अन्य ३६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवल इलिट उच्च माविकी छात्रा समिराले उपाधि जितेकी हुन् । कक्षा ३ देखि ७ सम्मका स्कुले बालिकाबीच भएको प्रतियोगिताको पहिलो अडिसनमा ५ सय जनाले

    कसले चुम्ला मिस लुम्बिनीको उपाधि ?

    टोपराज शर्मा बुटवल । १६ वर्षदेखि २४ वर्षसम्मका युवतीहरुबीचको सौन्दर्य प्रतियोगिता ‘मिस लुम्बिनी–२०१७’ को फाइनलमा २० जना छनौट भई उपाधि जित्ने दौडमा तल्लीन छन् । लुम्बिनी अञ्चलका विभिन्न जिल्लाबाट २ सय भन्दा बढीले भाग लिएको  प्रतियोगिताबाट फाइनलका लागि अन्तिम २० जना छनौट भएका हुन् । २० जना फाइनलिस्टहरुमा बुटवल १३ की सविना श्रेष्ठ एक हुन्

    दुर्गा नेपालको ‘बटौली शहर‘ बजारमा

    बुटवल फागुन । चर्चित लोक दोहोरी गायिका दुर्गा नेपालको पञ्चेबाजाको लयमा रहेको नयां लोकदोहरी गित बजारमा आएको छ । बटौली शहर नामक उक्त गितको भिडियो समेत एकै पटक बजारमा आएको हो । दुर्गा नेपाल र मधुसुदन बञ्जाडेको स्वरमा रहेको गितमा बुटवल बजारको आकृषक दृष्य पनि भिडियोमा समावेश गरिएको छ । विवहाको मौसम चलिरहेका वेला निकालिएको

    पञ्चेवाजाको तालमा ‘बटौली शहर‘(भिडियो सहित)

    बुटवल, । लोक दोहोरी गायिका दुर्गा नेपालको पञ्चेबाजाको लयमा रहेको नयां लोकदोहोरी गीत बजारमा आएको छ । बटौली शहर नामक उक्त गीतको भिडियो समेत एकै पटक बजारमा आएको हो । दुर्गा नेपाल र मधुसुदन बञ्जाडेको स्वरमा रहेको गीतमा बुटवल बजारको आर्कषक दृष्य पनि भिडियोमा समावेश गरिएको छ । विवाहको मौसम चलिरहेका वेला निकालिएको गीतले स्रोता

    पर्सी किड्स डान्सिङ्ग आईकनको फाइनल

    बुटवल, २७ माघ । किड्स डान्सिङ्ग आईकन २०७३ को फाईनल पर्सी माघ २९ गते हुने भएको छ । साधना सांस्कृतिक कला केन्द्र बुटवलले आज बुटवलमा पत्रकार सम्मेलन गरी बाल दिवसको दिन भदौ २९ मा सुरु भएको डान्सिङ्ग आईकनमा पर्सी टप टेनमा पुगेका विच प्रतिस्पर्धा हुने जानकारी गराएको छ । बुटवल र मुर्गियामा चार पटक भएको

    तीन चलचित्र उद्यमीलाई सम्मान

    बुटवल, २६ माघ । चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा चलचित्रको जग बसाल्न योगदान गर्ने तीन जना चलचित्र उद्यमीलाई सम्मान गरेको छ । संघले आज बुटवलमा एक कार्यक्रमको आयोजना गरि नेपाल चलचित्र संघका अधयक्ष प्रदिप उदय, संघका सदस्य कपिल द्वा र अर्का सदस्य ओम जैसीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघका सल्लाहकार

    तेरियाले जितिन् ‘झलक दिखला जा’को उपाधि

    टिआर शर्मा/ बुटवल, ७ माघ । भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रशारण हुने लोकप्रिय डान्स रियालिटी शो ‘झलक दिखला जा’ को उपाधि तेरिया फौजा मगरले जितेकी छन् । नतिजाको औपचारिक घोषणा भने भोलि शनिबार राति १० बजेपछि सार्वजनिक हुने छ । फाइनलमा पुगेकी तेरियाले डिआईडी सिजन १ एवं ‘झलक दिखला जा’ कै पुर्व विजेता सलमान युसुफ

    शनिवार नेपाल डान्स च्याम्पको फाइनल

    बुटवल, २९ पुस । मोफसलकै ठूलो पुरस्कार राशीको राष्ट्रव्यापी एकल नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्पियनसीप’को फाइनल भोलि शनिबार हुंदैछ । बुटवल १३ देवीनगरस्थित एन्फा एकेडेमीको रंगशालामा दिउसो हुने फाइनलमा २२ जनाले उपाधि जित्न आफ्नो नृत्य कला देखाउने छन् ।  बागेश्वरी संगीतालय बुटवलको आयोजनामा गत कार्तिकदेखि शुरु भएको प्रतियोगिताको फाइनलमा जुनियरतर्फ १० जना र सिनियरतर्फ