Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • खोज

    कालाजारको संक्रमण बढ्दो अवस्थामा : सरकारलाई चुनौती

    कबिन्द्र नेपाल/ बुटवल, १६ असार । सन् २०१४ अंगाडीसम्म विरगञ्ज पुर्वका १३ जिल्लामा मात्रै कालाजारको संक्रमण रहेको तथ्याङ्क सहित सरकारले उन्मुलनका कार्यक्रमलाई देशको पूर्वी क्षेत्रमा मात्रै केन्द्रत गरेको थियो । तर बिरामी पश्चिम क्षेत्रमा पनि थिए । कालाजारका बिरामीको उपचार पनि भईरहेको थियो । यद्यपी अस्पतालले त्यस्ता बिरामीको तथ्यांक राखेका थिएनन् । त्यस समयमा सरकारका

    नारायणी नदीमा डल्फिनको बच्चा देखियो

    चितवन, १३ असार । नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो । यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उहाँले बताउनुभयो । नारायणी नदी

    बिना दर्ता सञ्चालित बुटवलका तीन ट्राभल एजेन्सीमा सिल

    बुटवल, १२ असार । बुटवलमा बिना दर्ता सञ्चालन भएका तीन वटा ट्राभल एजेन्सीमा अनुगमन समितिले सिल गरिदिएको छ । जिल्ला अनुगमन समिति रुपन्देही मंगलबार बुटवल उपमहानगरपालिका भित्र सञ्चालन भएका २० वटा ट्राभल एजेन्सीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा बुटवल ट्राफिकचोकमा रहेको सुपर स्टार ट्राभल एण्ड टुर्स, बुद्ध एडभेन्चर ट्राभल एण्ड टुर्स र चौराहा रहेको

    डा. उपेन्द्रकी छोरीको अपहरण यसरी भएको थियो, अपहरणकारीले १० करोड मागेका थिए

    गोल्फुटार हेपाली हाइटस्थित घरबाट २०६५ साउन १९ गते चर्चित न्यूरोसर्जन तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण भएको थियो । अपहरण हुँदा मेघा १६ वर्षकी थिइन् र रातो बंगला स्कूलमा १० कक्षामा पढ्दै थिइन् । छ जना मास्क लगाएका अपहरणकारी साउन १८ गते बिहानको दुई बजे हेपाली हाइटस्थित देवकोटाको घरमा प्रवेश गरेका थिए

    सामाजिक उत्तरदायित्व बहन गर्दै बृद्धाश्रममा सरसफाई

    बुटवल, ५ जेठ । तिलोत्तमा जेसिजले बुटवल उपमहानगरपालिका वडा नं. २ पाखापानीमा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु बृद्धाश्रम परिसरमा सरसफाई गर्नुका साथै सरसफाईका सामान प्रदान गरेको छ । तिलोत्तमा जेसिजले सामाजिक उत्तरदायित्व वहन गर्दै शनिबार बृद्धाश्रममा सरसफाईको कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष महेश शर्माले बताउनु भयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस

    मेलमिलाप कर्तामा कानुनी ज्ञानको अभाव

    बुटवल, २९ बैशाख । स्थानीय न्यायिक समिति तथा उसको अंगको रुपमा रहेको स्थानीय मेलमिलाप केन्द्रमा विवाद समाधानकालागि कानुनी ज्ञानको अभाव खड्कीएको छ । न्यायिक समिति तथा स्थानीय मेलमिलाप कर्तालाई कानुनी ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या हुने गरेको बताउँदै सम्मरीमाई गाउँपालिकाका प्रमुख जितेन्द्रनाथ शुक्लले कानुनी अधिकृतको आवश्यकता रहेको बताउनु भयो । उहाँले कानुनी ज्ञान बिना विवाद

    हाट वजारको फोहोर घरको चुलोसम्म

    श्याम पोखरेल/ बुटवल, १५ पुस । तपाई सचेत रहनुहोला अन्यथा हाटवजारको फोहोरले स्वास्थ्य विग्रन सक्छ । किनकी हाटवजारको धुलोधुवाका किटाणुसंगै फोहोरमैला तपाई हाम्रो चुलो चौकोसम्म पुग्ने गरेको छ । पहिलेदेखि अहिलेसम्म रुपन्देहीका सबै हाटवजार खुल्ला आकाशमुनीको फोहोरमा सञ्चालन गरिएको छ । खुल्ला आकाशमुनीको फोहोर ठाउंको हाटवजारका कारण मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको छ । रुपन्देहीको सबै ठाउंमा

    बुटवल जेसिजको अध्यक्षमा तिवारी

    बुटवल, १५ पुस । बुटवल जेसिजको ४४ औं साधारण सभा तथा अधिवेशनबाट यमप्रसाद तिवारीको अध्यक्षतामा सर्वसममत रुपमा नयाँ नेतृत्व चयन भएको छ । सन २०१७ का महासचिव तिवारीलाई नेतृत्वका आकांक्षि राजेन्द्रबहादुर जिसीले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष सहित सबै पदमा सर्बसम्मत भएको हो । एक वर्षे कार्यकाल रहने बुटवल जेसिजको सन २०१८ का लागि

    रुपन्देहीका पाँच बिद्यालयका बिद्यार्थीलाई सैन्य तालिम

    कबिन्द्र नेपाल बुटवल, ११ पुस । रुपन्देहीका पाँच बिद्यालयका बिद्यार्थीलाई नेपाली सेनाले सैन्य (राष्ट्रिय सेवा दल) तालिम प्रदान गरेको छ । बुटवलको कालिका माध्यमिक बिद्यालय, कान्ति माध्यमिक बिद्यालय, तिलोत्तमाको दुर्गादत्त माध्यमिक बिद्यालय, जनजागृती माध्यमिक बिद्यालय र सिद्धार्थनगरको भैरहवा नमुना माध्यमिक बिद्यालयका बिद्यार्थीलाई नेपाली सेनाले सैन्य तालिम प्रदान गरेको हो । एक बिद्यालयबाट ३६ जना छात्रछात्रालाई

    काठमाडौंमा कांग्रेससँग डरायो कम्युनिष्ट गठबन्धन

    काठमाडाैँ, २६ कार्तिक । नेपाली कांग्रेससँग चुनावी प्रतिस्पर्धामा रहेका एमाले–माओवादी गठबन्धनका उम्मेदवारहरू हतोत्साही देखिएका छन् । चुनावी प्रचारका क्रममा आफ्नो स्थिति कमजोर रहेको बुझेपछि उनीहरूले आ–आफ्नो पार्टीमा रिपोर्टिङ गरेको बुझिएको छ । उम्मेदवारहरूको कमजोर स्थितिका कारण अब कम्युनिष्ट गठबन्धन विवेकशील साझासँग तालमेल गर्ने मनस्थितिमा पुगेका छन् । काठमाडौं १ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्रकाशमान