Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • खोज

    फेसबुकबाटै दिनदुखीको सेवा

    खेमानन्द पाठक/ बुटवल, १८ साउन । तपाई सामाजिक सञ्जाल के का लागि प्रयोग गर्नुहुन्छ ? आफ्ना साथीभाईसँग गफिन वा आफ्ना तस्विर अपलोड गरेर लाईक कमेन्ट पाउन । सायद तपाईमध्ये धेरैले सामाजिक सञ्जाललाई यसैगरि प्रयोग गरिरहनुभएको होला । तर सहयोगी भावना भएका युवाहरुको समुह “ह्यान्सम सुनार एण्ड व्युटिफुल सुनार्नी फेसबुक युथ गु्रप”ले  भने सामाजिक सञ्जालमार्फत गतिलो

    सबैभन्दा ठूलो टेलिस्कोप परीक्षणको चरणमा

    चीन, १९ असार । चीनमा बनेको विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप परीक्षणका लागि तयार भएको छ । टेलिस्कोपको ठूलो ‘डिस’ को केन्द्रमा चार हजार ४५० प्यानल प्रयोग गरी बनाइएको छ । ‘रिफ्लेक्टर’ का लागि ३० वटा फुटबल मैदान बराबरको क्षेत्र छुट्टाइएको उक्त टेलिस्कोप आगामी सेप्टेम्बरमा ऐतिहासिक रुपमा परीक्षण गरिने तयारी भएको चिनियाँ अधिकारीले जनाएका छन्

    रुपन्देहीमा ३६ पुल बन्दै

    सुदिप भण्डारी बुटवल, ८ असार । स्थानीय सडकहरुमा निर्माण हुने पुल निर्माणको लागि रुपन्देहीमा ६ करोड ७५ लाख रुपैयां बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७३÷०७४ को लागि निर्माणाधीन र नयाँ बन्न लागेका ३६ वटा पुल निर्माणको लागि बजेट विनियोजन भएको हो । राजमार्ग बाहेकका सडकहरुका लागि यो शिर्षक अन्तर्गत बजेट विनियोजन हुने गर्दछ

    करणीको प्रयास गर्ने पक्राउ

      गुल्मी, मंसिर । । गुल्मीकी एक ४ वर्षिया वालिकालाई वलत्कारको प्रयास गर्ने २० वर्षिय युवापक्राउ परेका छन् । गतकार्तिक २५ गतेकादिनगुल्मीको दरवारदेविस्थानगाविस वडा नम्वर–६ उपल्लो हटियाका २० वर्षिय युवा विष्णु सुनार ४ वर्षिया वालिकालाई जवरजस्ती करणी गरेको अभियोगमाजिल्लाप्रहरी कार्यालयद्धारा पक्राउ परेकाहुन् । जिल्लाप्रहरी कार्यालय प्रमुखप्रहरी नायवउपरीक्षक रविन्द्र रेग्मीले ४ वर्षिया वालिकालाई जवरजस्ती करणी उद्योग

    पानीबाट चल्ने मोटसाइकल बन्यो, १ लिटर पानीले दिन्छ ५०० को माइलेज

    एजेन्सी,बिश्वमा दिनानुदिन  पेट्रोलियम पदार्थको मुल्यवृद्घि आकाशीदै गइरहेको छ । नेपालमा त झन भारतको अघोषित नाकावन्दीका कारण इन्धन समस्याले जनताको दैनिक जनजीवन नै अस्तव्यस्त भइरहेको छ । कहिलेकाँही इन्धनको समस्याले.गर्दा हामिले जिस्केर भन्ने गरेका थियौ । यो मोटरसाइकल पानीबाट चलेपनि हुन्थो । इन्धन नपाएको तनावमा हामिले देखेको यस्तो सपनालाई एक जनाले विपना बनाइदिएइका छन । भर्खरै

    भारतको अघोषित नाकाबन्दीले ठूला अस्पताल सञ्चालनमा समस्या

    भीष्मराज ओझा÷कल्पना पौडेल/ काठमाडौँ, १५ कात्तिक । झन्डै एक महिनादेखि भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण इन्धनलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज हुन नसक्दा राजधानीका ठूला अस्पताल सञ्चालनमा समस्या देखिएको छ । नयाँ संविधानको निर्माणसँगै सीमाङ्कनमा असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले तराई–मधेसमा थालेको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकमा इन्धन, औषधि र अक्सिजनलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा

    यस्तो छ पहिलो महिला सभामुख ओनसरीको जीवनी

    ओनसरी घर्तीमगर ‘उषा’ जन्म : २०३४ कात्तिक २८ गते । बुवा आमा : प्रसाद घर्तीमगर/नौमती घर्तीमगर (दुई आमामध्ये कान्छिबाट) दाजु भाई दिदी बहिनी : तीन दाजु, चार दिदि बहिनी । दिदी बहिनीमध्ये माहिली । छोरी : शिला पुन छोरो : उत्सव पुन शिक्षा : नजिकै रहेका बालकल्याण प्राथमिक विद्यालयबाट अध्ययन सुरु गरेकी (अहिले मावि) ।