Tuesday 26th March 2019
  • New title for a=>html, img=>alt
  • साहित्य

    गजल

    राजनीतिमा नि दादागिरी, हावी भयो । सिमानामा हाम्रो पराइको, दावी भयो ।। देश विकास अनि, सिमानाको सुरक्षा । दलहरूको झूटको नारा, चुनावी भयो ।। निकास छैन यहाँ, ढोग्नुपर्छ प्रभूलाई । नीति सबै प्रभूको हातको, चावी भयो ।। बचाउन सत्ता, चप्किन्छ लिसो जस्तै । नेतृत्व हाम्रो प्रभूको प्रिय, भावी भयो ।। मोल्छ्न गोडा प्रभूको, पाउन त्यै

    अनुराग साहित्य समाजको २७ औ श्रृङ्गखला

    देवदह, २ बैशाख । अनुराग साहित्य समाजको २७ औ श्रृङ्गखला देवदहको खैरेनीमा सम्पन्न भएको छ । अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढु¨ानाको अध्यक्षता, साहित्यकार हृदय लेकालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सोही अवसरमा प्रमुख अतिथि लेकालीले अनुराग साहित्य समाजले साहित्य जगतमा अनुकरणिय कार्य गरेर साहित्य र सृजनाको सम्मान गरेको बताउनुभयो । उहाले साहित्य लेखन

    शिरमाथि शिरफूल

    मिना पौडेल/ देवदह, २६ चैत । मुक्तककार लिलाधर पाण्डेयको लेखन रहेको मुक्तक संग्रह शिरमाथि शिरफूलको एक समारोहका बिच रुपन्देहीको मणिग्राममा लोकार्पण गरिएको छ । नेपाल लेखक संघ रूपन्देहीद्वारा प्रकाशित मुक्तक संग्रह धरातलिय हिसावले निकै ओझपुर्ण रहेको बताइएकोे छ । २०५७ सालको एक कविता प्रतियोगितामा प्रथम भएपछि कविता, गजल र मुक्तकबाटै आफ्नो लेख रचनालाई निखार्दै आएका

    गजल

    गजल लेख्छु भनेको फुर्दै फुरेन त के मरम । रदिफ र काफियाहरु जुर्दै जुरेन त के मरम ।। पुष माघको जाडोमा सँगै सुत्नुमा छ आनन्द । हान्छु भनेको गालामा घुर्दै घुरेन त के मरम ।। बाइक किने २ लाखमा घाटा खाई बेच्नुप¥यो । जे गर्दा पनि त्यो दगुर्दै दगुरेन त के मरम ।। घर बनाउने

    गजल (सम्पूर्ण सुन्दरीहरुप्रति समर्पित)

    तिमीलाई देख्दा तपस्वीको ध्यान बन्द हुन्छ । संसारका विद्धान सबको ज्ञान बन्द हुन्छ ।। जस्तै महापुरुष पनि तिम्रो सामु बन्छन कम्जोर । डोनाल्ड, मोदी, गुट्रेस्को ज्यान बन्द हुन्छ ।। शहर तिमी छिर्दाखेरि हेर्नेहरु लाग्छन् लहर । यहाँसमम कि अदालतमा बयान बन्द हुन्छ ।। तिम्रो आवाज सुन्नलाई लाखौ छन् लालायित । अरुको त कुरै छाडौं राष्ट्रिय

    चल्छ सधैं रगतको होली

    चल्छ सधैं रगतको होली, गर्छौ रंगको कुरा । मरेको छ देशको सपूत, गर्छौ उमंगको कुरा ।। काटमार छ आफैमा, हेप्छ त्यसै छिमेकीले । देशै शोकमा डुबेको बेला, गर्छौ दंगको कुरा ।। सर्दैछन जंगे पिलार, दिन रात वरवर अझै । गर्दैनौ प्रतिकार एकरत्ति, गर्छौ जंगको कुरा । गर्यौ सधैं असमान, सन्धि र सम्झौताहरु । गर्दैनौ कहिले

    गाँजा – धतुरो तान्दैछु, जय शम्भो

    गाँजा – धतुरो तान्दैछु, जय शम्भो । महाशिवरात्री मान्दैछु, जय शम्भो ।। युवतीको भिड, पशुपतिको दर्शन । एक महादेव छान्दैछु, जय शम्भो ।। बिर्सन त्यो दु:ख, शिवजीको वुटी । चोखो प्रसाद जान्दैछु, जय शम्भो ।। शिवको रुपैमा, नांगाहरुको दर्शन । परम्परा पनि धान्दैछु, जय शम्भो ।। भेटाउछु कि, कलियुगको शिवजी । छड्के नजर हान्दैछु ,

    आज बेहुला रमायो

    वाह ! बेहुली बिनै पनि आज बेहुला रमायो ! कठै ! बिचरा पैसाबिनाको रित्तो खाम समायो !! जन्ती छैनन् सँगै हिड्ने बिचमै भागे लमी, आश्चर्य ! दुहाहाको भाइले पो अड्डा जमायो !! बेहुली पक्ष उस्तै होकि बेहुला पक्ष बन्यो लाचार, दुर्भाग्य ! अबुझ लमीले बिहेमा फर्जी चिना थमायो !! गुम्दा पनि पद वाह–वाह पाइ बेहुलीले

    बुटवलमा ‘एक चिहान’

    रेनुका गिरी बुटवल, १० फागुन । साहित्यकार हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’लाई नाटकमा रूपान्तरण गरी बुटवलमा मञ्चन सुरु गरिएको छ । साँस्कृतिक राष्ट्रिय नाचघर काठमाडौंको प्रस्तुती र साधना साँस्कृतिक कला केन्द्रको ब्यवस्थापकमा ‘एक चिहान’ नाटक मञ्चन गरिएको हो । उच्चमाध्यमिक तथा कक्षा ११ र १२ को अनिवार्य नेपालीको पाठ्यक्रममा यो उपन्यास रहेकाले यसलाई मञ्चन

    धेरै वर्षको अन्तरालमा, चुनाव छ यहाँ

    दुष्ट शकुनीको खुलेआम, दबाव छ यहाँ । हरेक कुरामा विदेशीको, प्रभाव छ यहाँ ।। हरायो विधि र विधान, यो लोकतन्त्रमै । धेरै वर्षको अन्तरालमा, चुनाव छ यहाँ ।। रैछन् जोगी सबै उस्तै, चिरेकै छन् कान । मत कसलाई दिने होला, तनाव छ यहाँ ।। पाक्ने भए दुबै कान, झूटो आश्वासनले । नेताहरुमा नै इमानको, अभाव