Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • साहित्य

    तिम्रो मेरो थर मिल्दैन रे

    समाजमा तिम्रो मेरो थर मिल्दैन रे तिमी धनी म गरिब स्तर मिल्दैन रे महलमा जन्मिएर सुखमा हुर्किएकि मेरो गाउँको झुपडी राम्रो घर मिल्दैन रे ठुला ठुला ईच्छा चाहाना छन् हाम्री छोरिको भन्छन् तिम्रा बुवा अामा रहर मिल्दैन रे न त कुनै अाम्दानी छ न त कुनै जागिर मलाई तिमी दियो भने राम्रो वर मिल्दैन रे

    ऐतिहासिक विकासमा साहित्यको योगदान

    देवदह । देवदहको ऐतिहासिक विकासमा साहित्यको योगदान महत्वपुर्ण रहेको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले साहित्यमा पे्रम भन्दापनि समाज परिर्वतनका कुराहरु अधिक समावेश गर्न सके साहित्यको सार्थकता रहिरहने बताएका थिए । अनुराग साहित्य समाज देवदह रुपन्देहीको आयोजनामा भएको २५ औ रजत श्रृङ्खला तथा रमेश स्मृति पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनीहरुले उक्त

    प्रजातन्त्र भित्र पनि, साह्रै फोहोर खेल भयो

    प्रजातन्त्र भित्र पनि, साह्रै फोहोर खेल भयो । कुकुर अनि बिरालोको, देशै खाने मेल भयो ।। गौंथलीको गुंड भन्दै, ठड्याई हाले महल नै । जनताको आसा माथि, सधैंभरि झेल भयो ।। चप्पल लाउने नेताहरु, चढ्ने भए पजेरोमा । जनताको खुन पसिना, पजेरोको तेल भयो ।। यताउता जानु परे, गर्छन चार्टर हेलिकप्टर । जनताको कर सबै,

    छक्का पन्जा जान्दिन

    गजल ***** छक्का पन्जा जान्दिन म, नेपालको छोरा । धनुष बाण नि हान्दिन म, नेपालको छोरा ।। पौरखी छु गरि खान्छु, पौरख नै हो सान । इज्जत फाल्न मान्दिन म, नेपालको छोरा ।। मन सानो हुन्न कहिल्यै, मानवता धर्म मेरो । कोहीलाई शत्रु ठान्दिन म, नेपालको छोरा ।। समान छ्न मान्छे सबै, सबैको रगत रातो

    अलिअलि मोज हुनुपर्छ

    गजल ( युवतीहरुको तर्फबाट ) ***** जिन्दगी हो, अलिअलि मोज हुनुपर्छ । साग र सिस्नु नै होस, भोज हुनुपर्छ ।। गरीब नै होस, धनवाला नि चाँहिदैन । काँडाको बीचमा, फूल्ने रोज हुनुपर्छ ।। ख्याउटे भएपनि, फरक पर्दैन मलाई । मात्र उसको, ड्यासिङ पोज हुनुपर्छ ।। बुढै भए पनि हुन्छ, चाँहिदैन तन्नेरी । अनुहारमा, रातो पिरो

    नगर भो सुनको कुरा

    गजल ***** मनै त हो ठूलो, नगर भो सुनको कुरा । खाँचो छ यहाँ, भरे खाने नुनको कुरा ।। न शुर भो न ताल, गोलमाल भो सबै । नगर भो त्यो, संगीतको धुनको कुरा ।। पृथ्वी मात्र हैन, हाम्रै हो पूरै ब्रह्माण्ड । नगरौं त्यति सानो, त्यो जूनको कुरा ।। स्वार्थी छ्न् सबै, वरिपरि जतासुकै

    ईन्द्रेणी गजल–२ को विमोचन हुँदै

    बुटवल, ९ पुस । गजल संग्रह ईन्द्रेणी–२ को भोलि आईतवार विमोचन गर्ने तयारी गरिएको छ । देशभरका २० जगलकारका सय गजलहरु समेटिएको ईन्द्रेणी गजल संग्रह–२ को बिमोचनको उज्यालो लान्टिन प्रतिष्ठान तयारी गरेको हो । प्रतिष्ठानले आज बुटवलमा पत्रकार सम्मेलन गरी विमोचन बारे जानकारी दिइएको हो । नमस्ते नेपाल प्रेस बागबजारले मुद्रक गरेको गजल ईन्द्रेणी २

    छन्दमा कविता लेख्ने दुई स्रष्टालाई रुपन्देहीमा अभिनन्दन:
    समकालिन कविताका प्रमुख प्रवृत्तिहरु शान्ति र अहिंसा

    बुटवल, ९ पुस । छन्दवादी समाज नेपाल रुपन्देहीले प्रदान गर्ने सम्मान ‘छन्द तपस्वी–२०७३’ बाट प्राध्यापक डा. विष्णुराज आत्रेय (लाटो साथी) र ‘छन्द रथी–२०७३’ बाट डा. देवी नेपाललाई अभिनन्दन गरिएको छ । छन्दवादी कविता लेखन कार्यमा योगदान पु¥याए वापत उहाँलाई उक्त साहित्य सम्मानबाट अभिनन्दन गरिएको हो । छन्दवादी समाज नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा

    गधाले नि आँखा, तरे बन्द हुन्छ नेपाल

    गजल ***** कुकुरको छाउरा, मरे बन्द हुन्छ नेपाल । पति पत्नी झगडा, गरे बन्द हुन्छ नेपाल । मर्नु हुँदैन् कोहि, मान्छे मार्नु अपराध हो, गधाले नि आँखा, तरे बन्द हुन्छ नेपाल । मर्ने पनि आफ्नै, मार्ने पनि आफ्नै हुन् रे ! चक्कामुनि कुखुरा, परे बन्द हुन्छ नेपाल । गुण्डागर्दीले, न पार्टी बन्छ न देश बन्छ,

    बन्द र हडताल, राष्ट्रिय चाड भयो

    गजल ***** बन्द र हडताल, राष्ट्रिय चाड भयो । राजनीति हो, तिल पनि पहाड भयो । जनताको समस्या, ज्यूँका त्यूँ छ्न्, कुर्सीको निम्ति तछाँडमछाड भयो । न गर्न सक्ने न मर्न सक्ने, भए नेता, नेतृत्व घाँटीमा, अड्केको हाड भयो । जनताको कर-राजस्व, सबै स्वाहा, नेताकै निम्ति, स्वादिलो माड भयो । आफ्नो व्यक्तिगत स्वार्थ, पूरा गर्ने,