Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • साहित्य

    गजल

    तिलक तारामी ” रेशाली “ बुटवल – १३, रुपन्देही अर्को साल त तिम्रो गाउँ, आउनु पर्ला सानू । मैले त्यही गाउँमा माया, पाउनु पर्ला सानू । म त अहिले अरबको, तात्तातो घाम खाँदैछु, मौका मिले भरेतिर फोन, लाउनु पर्ला सानू । सुत्दा बिस्तराबाटै, ताराहरु देखिन्छन् रे ! फुसले भए पनि त्यो घर, छाउनु पर्ला सानू

    अनि सरकार, मैले कसरी मानु यो संघीयता ?

    मेरो घर वुटवल मेरो पुर्खाको घर पाल्पा मेरो मावलगुल्मी वुवाको मावलअर्घाखाची तर मेरो ससुराली भैरहवा किनभने म पहाडी भएर पनि मधेसीसंग विहे गरेको छु दशैंमा ससुरालीमधेषमा मनाउँछु तिहार मान्न पहाड जान्छु यज्ञजात्राहुँदा, मेरो घरमा गुल्मीवाट आउँछन् आफन्तीहरु पाल्पावाट झर्छन् इष्टमित्रहरु र अर्घाखाचीवाट पाहुनाहरु अथवाभनुँ मेरो घरको आगँनमा मधेष पनि हुन्छ, पहाड पनि हुन्छ वुटवल, भैरहवामधेसहुन्

    साहित्य समाज परिवर्तनको संवाहक

    मिना पौडेल देवदह, । साहित्य समाज परिवर्तनको संवाहक भएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले युवापिढीलाई साहित्यप्रति सरिक गराउन सके कुलत र लागुपदार्थको दूव्र्यशनीबाट छुटकारा दिलाउन सकिने बताएका थिए । अनुराग साहित्य समाजको २२ औ मासिक श्रृङ्खला तथा अक्षयकोष स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले उक्त कुरा बताएका हुन् । समाजका अध्यक्ष

    आज लक्ष्मीपुजा र लक्ष्मी जयन्ती

    “भैलेनी आयौ आँगन, गुन्यू चोलो माँगन् हे औँशीको बारो, गाईतिहारो भैलो….” टोलछिमेकका चेलीवेटीहरु आजको साँझ मिठो भाकामा गीत गाउँदै भैलो खेल्न आउँनेछन्, यसरी भैलो खेल्न आएकाहरुले गाउने परम्परागत गीत नै भैलेनी हो । अर्कोतर्फ सेलरोटीको दाउन हाल्न भ्याईनभ्याई हुनसक्छ । अर्सा, अर्नसा अनि पत्रेको यो पर्व तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो है ।

    मेचीमहाकाली साहित्यीक दौड सुरु

    साहित्यकारलाई सम्मान बटवल, नेपालमै पहिलो पटक एक साहित्यकारले मेचीमहाकाली साहित्यीक दौड सुरु गरेका छन् । काभ्रेपलाञ्चोकका साहित्यकार लक्ष्मण सापकोटा अहिले मेचीमहाकाली यात्रामा छन् । उनले असोज १ गतेदेखि काकडभित्तत्राबाट यात्रा सुरु गरेका थिए । देशमा साहित्यीक चेतना फैलाउने उद्धेश्यले यात्रा थालेको साहित्यकार घिमिरेले बताए । सोमबार बुटवलमा आएका उनलाई बुटवल उपमहानगरपालिकासहित यहा क्रियाशील ९ वटा

    जगदम्बाश्री र मदन पुरस्कारको घोषणा

    काठमाडौँ, । २०७२ सालको “जगदम्बाश्री पुरस्कार” साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहनुभएका क्षेत्रीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सन् १९३२ मा आसाम गुवाहाटीमा जन्मनुभएका क्षेत्रीको पहिलो रचना १९४९ मा प्रकाशित भएको

    ‘हामी कवि र कविता’

    काठमाडौँ, असोज । हरेक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौँ भन्ने मुख्य उद्गारका साथ आयोजित ‘हामी कवि र कविता’को आजको शृङ्खलामा कवि हेमन्त यात्री र सविता विमलीका कविता सुनिए । कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा श्री लुनधीकरण दास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा हरेक महिनाको १ गते हुने उक्त कार्यक्रममा कवि यात्री र विमलीका करिब

    भूपिनको एकल कविता बाचन हुने

    मिना पौडेल/ देवदह । कवि भूपिनको एकल कविता बाचन रुपन्देहीको देवदहमा हुने भएको छ । युगिन साहित्य समाज र अनुराग साहित्यको समाजको संयुक्त आयोजनामा अजोस १ गते कार्यक्रम सम्पन्न हुने प्रत्रकार सम्मेलनमा उक्त कुराको जानाकारी गराइएको हो ।  कार्यक्रमबारे जानाकारी गराउदै अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुङ्गनाले राष्ट्रिय तथा बलशाली कवि भूपिनलाई देवदहमा पहिलो पटक

    जीवन उपयोगी शिक्षा

    एन्जीला पोख्रेल क) शिक्षा हामी सबैलाई चाहिने बढ्न अगाडि    कहिल्यै नरोकिएर बढ्ने छ“ौ हामी सबै अगाडि ।    जीवनमा शिक्षा को उपयोग नभए केलाई चाहियो    बढ्न अगाडी सबैलाई शिक्षा नै चाहियो ।   ख) गयो है बेला खेत र घर काम गर्ने    अब हामी सबै मिलेर हो शिक्षा हासिल गर्ने ।   

    बस्यालको एकल “हाइकु” वाचन

    परासी, भदौ । गजलकार एवम् कवि खगेन्द्रप्रसाद बस्यालको एकल “हाइकु” वाचन कार्यक्रम आज नवपरासीको जहदामा सम्पन्न भएको छ । जहदा–८, स्थित सामुदायिक पुस्तकालयमा आयोजित विशेष कार्यक्रमबीच कवि बस्यालले एक सय पचहत्तर (१७५) वटा हाइकु वाचन गर्नुभएको थियो । साहित्यकार एवम् प्राध्यापक ऋषिराम भुसालको प्रमुख आतिथ्य तथा मुक्तकका विशेषज्ञ डा. मुरारि पराजुली र लोकप्रिय कलाकार टीका