Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • विश्व

    सगुनमा लगानी गर्ने समय नोभेम्वर ३० सम्म

    वासिङ्टन डीसी, अक्टोवर ११/ सोसल कमर्स सञ्जाल सगुन  ले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ सम्म मात्र कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने भएको छ । प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि यस

    मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यको सूचिमा राख्न सुझाव

    बुटवल, २३ असोज । नेपालमा मानसिक रोगीहरुको संख्या धेरै भएपनि खुल्न नचाहदा समस्या बढ्दै गएको विज्ञहरुले बताएका छन् । हरेक ५ जना व्यक्तिमा एक जना मनोरोगी हुने गरेकाले यसको समाधानका लागि सरकारले मानसिक रोगलाई आधारभुत स्वस्थ्य सेवामा राख्नुपर्ने बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा लालीगुरास नशा तथा मनोरोग क्लिनिक र जिल्ला जनस्वस्थ्य कार्यालय

    उत्तर कोरिया युद्धका लागि आतुर छ : अमेरिकाकी राजदूत

    काठमाडौं, २० भदौ — हालै क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले युद्धका लागि आतुर रहेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी राजदूत निकी हेलीले बताएकी छन् । न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को एक आपत्कालीन बैठकमा हेलीले अमेरिका युद्ध नचाहने तर उसको धैर्यको पनि एउटा सीमा रहेको बताइन् । उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध

    लुम्बिनी, सिद्धार्थनगर र गैडहवा खुला दिसा मुक्त हुन सकेनन्

    बुटवल, ३२ साउन । रुपन्देहीका दुई नगरपालिका र एक गाउँपालिका अझै खुला दिसा मुक्त हुन सकेका छैनन् । गत आर्थिक वर्षमा रुपन्देहीका सबै स्थानीय तहलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएपनि लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका र गैडहवा गाउँपालिकामा लक्ष्य अनुसार काम गर्न नसकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका ईञ्जिनीयर ध्रुव धितालले

    डब्लूएचओको ठूलो रकम यातायात खर्चमा

    लन्डन (बेलायत), ७ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा पछिल्लो समय विश्वका विभिन्न मुलुकमा देखिने स्वास्थ्य सङ्कटमा सघाउन मनग्य बजेट अभाव भइरहेको सन्दर्भमा सो संस्थाद्वारा वार्षिक रुपमा निकै ठूलो धनराशि भ्रमणमा खर्च हुने गरेको थाहा हुन आएको छ । डब्लूएचओले वार्षिक रुपमा दुई अर्ब अमेरिकी डलर आफ्ना प्रतिनिधिलाई विभिन्न देशमा काम पठाउँदा खर्च हुने

    के वास्तबमै फ्रान्सले लोकप्रियतावादलाई अस्वीकार गरेको हो त ?

    मार्क रोय/ फ्रान्सको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मत परिणामको घोषणापछि उदारबादी पश्चिमा जगतले चिन्तामुक्त भएको अनुभव ग¥यो । मतसर्वेक्षणमा धेरै हप्तासम्म आफ्ना प्रतिष्पधी भन्दा अगाडि देखिएकी दक्षिणपन्थी दल नेशनल फ्रन्टकी उम्मेदवार मरिन ल पेनले दोस्रो स्थान हािसल गरिन् भने मध्यमार्गी स्वतन्त्र उम्मेदवार इमानुअल म्याक्रोँे प्रथम स्थानमा विजयी भए । उनन्चालिस वर्षीय म्याक्रोँ युरोपको लोकतान्त्रिक मध्यमार्गी

    अमेरिका र कोरियाको सम्बन्धमा तनाव बढ्दै

    सोल, २ वैशाख । कुनैपनि प्रकारको परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको उत्तर कोरियाले जनाएको छ । अमेरिका प्रतिलक्षित गर्दै उत्तर कोरियाली अधिकारीले जथाभावी रासायनीक आक्रमण नगर्न चेतावनीसमेत दिएका छन् । “हामी हरेक आक्रमणको सामना गर्न पूर्ण तयारी अवस्थामा छौँ, आक्रमण गर्नेका विरुद्ध आफ्नै तरिकाले जवाफी आक्रमण गर्न पनि हामी सक्षम छौँ,” एक

    रासायनिक हतियारको होड

    रमेश लम्साल/ काठमाडौँ, २ वैशाख । संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका समकक्षी मिखाइल गोर्भाचोभले रासायनिक हतियार प्रयोग एवम् विस्तारमा केही लचकता अपनाउने सम्बन्धी सम्झौतामा सन् १९९० मा

    पार्क गुएन हाय पक्राउ

    कोरिया, १८ चैत । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हायलाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको अभियोग लागेका उहाँलाई अनुसन्धानका लागि हिरासतमा लिइएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ । अदालतले उहाँलाई हिरासतमा लिन अनुमति दिएपछि पक्राउ गरिएको हो । अब नजर बन्दमा राख्ने सकिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दक्षिण कोरियामा राष्ट्रपति पदमा

    शक्तिशाली रकेट इन्जिन परीक्षण

    टोक्यो, ६ चैत । उत्तर कोरियाले नवीनतम प्रविधियुक्त, आगोको अत्यन्त ठूलो मुस्लो फाली (हाई थ्रस्ट) अति तीब्र गतिमा उड्न सक्ने रकेट इन्जिनको आज सफल भूमि–परीक्षण गरेको तथ्य कोरियन सेन्ट्रल न्यूज एजेन्सि (केसिएनए)ले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ्ग उनले यस परीक्षणलाई अन्तरिक्ष अनुसन्धान कार्यक्रमतर्फ राष्ट्र कै उल्लेखनीय क्रान्तिकारी उपलब्धिको संज्ञा दिनुभएको छ ।