Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • विश्व

    दक्षिण सुडानमा विमान दुर्घटना , ४० जनाको मृत्यु

    जुवा, १८ कात्तिक । दक्षिण सुडानको राजधानी जुबाबाट बुधबार उडेको एक विमान दुर्घटना भएको समाचार छ । राजधानी जुबाबाट उडेको सो विमान केही समयपछाडी नै दुर्घटना भएको एएफपी एक समाचारदाताले जानकारी दिएको छ । माथिल्लो निले राज्यको पोलोचतर्फ गईरेहको सो विमान जुबा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गदेखि ८ सय मिटर मात्र टाढा दुर्घटना भएको रेडियो मिरायाले जानकारी

    अफगानिस्तानमा भूकम्प, १५० भन्दा बढीको मृत्यु

    काबुल अफगानिस्तान/। अफगानिस्तानमा सोमबार दिउसो आएको भूकम्पका कारण अफगानिस्तान, पाकिस्तान लगायतका एसियाली मुलुकमा १५० जनाभन्दा बढी मानिसको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ । सोमबार अबेरसम्म प्राप्त तथ्याङ्कअनुसार पाकिस्तानमा १४७ जनाको मृत्यु भएको जनाइएको छ भने ६०० भन्दा बढी घाइते भएका छन् । क्षतिको विवरण आइरहेकाले र मृतक तथा घाइतेको पनि सङ्ख्यामा वृद्धि हुनसक्ने पाकिस्तानी

    म्यानमारको संसदीय चुनावमा १३ प्रतिशत महिला उम्मेदवार

    याङगुन, ७ कात्तिक । म्यानमारमा आगामी महिना हुन लागेको संसदीय निर्वाचनको तयारी लगभग पूरा भएको र सो तयारीको अन्तिम चरण जारी रहेको निर्वाचन अधिकारीले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार आगामी नोभेम्बरको ८ तारिखमा हुन लागेको सो ऐतिहासिक निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएका छन् । उक्त निर्वाचनको बढीमा दुई हप्तामात्र

    हवाई आक्रमणमा ४७ आतङ्ककारी मारिए

    लसकार गाह (अफगानिस्तान) ७ कात्तिक । हेलमान्ड प्रान्तको प्रान्तीय राजधानी लसकार गाहमा अफगान सेनाको हेलिकोप्टरद्वारा गरिएको एक हवाई आक्रमणमा करिव ४७ जना तालिवान आतङ्ककारी मारिएको समाचार छ । सेनाको एक स्रोतले सो जानकारी दिएको छ । लासकार गाहको बाहिरी इलाकामा पर्ने बाबा जि क्षेत्रको लोया हदेरा खोदरहिम र चर्बाघ इलाकामा आतङ्ककारी लुकेर बसेका इलाकालाई लक्ष्यगरी

    फेरि शेष घले एनआरएनए अध्यक्षमा निर्वाचित

    काठमाडौ, असोज २८/ शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका छन्। बिहीबार काठमाडौमा भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई ६०१ मतले पराजित गर्दै घले दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्।घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाएका थिए। यसअघि अध्यक्षका उम्मेदवरी दिएका रतन झाले घलेलाई सघाउँने

    एनआरएनमा नयाँ नेतृत्वका लागि तीन प्रतिष्पर्धी

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को नयाँ नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, रतनकुमार झा र टेकबहादुर कार्कीले उम्मदवारी मनोनयन दर्ता गरेका हुन् । काठमाडौंमा जारी सातौ अधिवेशनको निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको प्रथम नामावली अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्ऽ जिसी,

    साहित्यतर्फको नोबेल पुरस्कार अलेकस्विचलाई

    एजेन्सी,२१असोज/यस वर्षको साहित्यतर्फको नाबेल पुरस्कार बेलारुसकी लेखिका  स्वेतलाना अलेकस्विचलाई दिइने भएको छ। उनको लेखनले धेरै विषयमा समकालीन विश्वको पीडा र साहसको प्रतिनिधत्व गर्ने बताउँदै नोबेल पुरस्कार समितिले बिहिबार उनलाई पुरस्कार दिने घोषणा गरेको हो।६७ वर्षिया अलेकस्विचले राजनीतिक विषयमा बढी कलम चलाउँछिन्। सन् १९४८मा युक्रेनमा जन्मिएकी उनी पछि बेलारूसमा बसाइँ सरेकी थिइन्। पढाइ सकेपछि उनले पत्रकारिता

    जम्मु कश्मिरमा गाईको मासुको भोज दिने सांसदलाई संसदभित्रै कुटपिट

    एजेन्सी श्रीनगर, असोज २१/भारतको जम्मु कश्मिर राज्यको विधान सभामा गाईको मासुको भोज (बिफ पार्टी) आयोजना गर्ने एक सांसदलाई भारतीय जनता दलका सांसदले संसदभित्रै कुटपिट गरेका छन्। बिहिबारको विधान सभा बैठकमा स्वतन्त्र सांसद इन्जिनिर रसिदलाई भाजपाका सांसदले ‘बिफ पार्टी‘ आयोजना गरेको भन्दै हलभित्र कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ। रसिदले बुधबार राति एमएलए क्यान्टिनमा गाईको मासुसहितको