Monday 27th May 2019
  • New title for a=>html, img=>alt
  • लेख

    Lead in Health and Disease

    Rupendra Shakya As we know lead (Pb) is a poisonous and is widely used metal in daily life because of its good chemical properties like softness, high malleability, ductility, low melting point and resistance to corrosion have resulted in its widespread usage in different industries like automobiles, paint, ceramics, plastics, etc. this in turn has

    Kinship  Between  Glycemic Index and  Diabetes

                     Rupendra  Shakya –  The impact of carbohydrates on blood glucose levels has been recognized by doctors and the medical community for at least the past 2 decades. After a high-glycemic load meal, blood glucose levels increase more steeply, and the demand for insulin will rise greatly. In other words, a high carbohydrate

    होली पर्वको महत्व र बढ्दो विकृति

    खेमानन्द पाठक/ विभिन्न थरीका कलरले खुशी अनि जीवन रंगीन बनाउने, हिन्दूहरूको प्रमुख पर्वको रुपमा रहेको होली पर्व हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । अन्य ठुला ठुला चाड जस्तै रमाइलो गरी मनाइने होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । हिन्दू धर्म मान्नेहरुको बाहुल्य

    ‘होलीलाई सभ्य र शिष्ट बनाऔं’

    अम्बिका पन्थ/ हिन्दुहरुले मनाउने विभिन्न चाडहरुमध्ये फागुपुर्णिमा अर्थात होलि पनि हर्ष उल्लासका साथ मनाइने एक महत्वपुर्ण चाड हो । होलि पर्वलाइ असत्य माथि सत्यको विजय उत्सवको रुपमा आनन्द र उल्लासका साथ मनाउने गरिन्छ । यस पर्वले जनमानसमा कुनै पनि व्यक्ति जति सुकै वलियो भएतापनि उसले नराम्रो काम गर्छ भने उसको हार र राम्रो काम गर्ने

    राष्ट्रिय मेलमिलाप: राष्ट्रिय र अन्तर्राष्ट्रिय आलोकमा -अर्जुननरसिंह के.सी.

    प्रजातान्त्रिक विचार समाज, रुपन्देहीका प्रिय मित्र श्री रामराज पोखरेल लगायतका साथीहरूले राष्ट्रिय मेलमिलाप तथा एकताको विषयवस्तुमा एउटा लेख तयार गरिदिन आग्रह गरेको करिब ६ महिना भइसक्यो । साथीहरूको भद्र ताकेताले मलाई कतिपटक लज्जित पनि बनायो । सार्वजनिक जीवन बिताउने मजस्ता व्यक्तिहरूलाई सीमित समयमा धेरैवटा काम भ्याउनुपर्ने चुनौतीले गर्दा साथीहरूलाई बारम्बार आग्रह गर्न बाध्य बनाइयो ।

    काङ्ग्रेस महासमिति बैठक र बुद्धिजीवी – अर्जुननरसिंह के.सी. { केन्द्रिय सदस्य , केन्द्रीय कार्यसमिति, नेपाली काँग्रेस}

      यति बेला नेपाली काँग्रेस तेह्रौ महासमितिको बैठकद्वारा आफ्नो विधानलाई युगसापेक्ष संशोधन र परिमार्जनसहित संरचनागत परिवर्तनको संघारमा पुगेको छ । विधानका अतिरिक्त धेरैवटा कारण वा दृष्टिकोणबाट पार्टीको आसन्न महासमिति बैठक दूरगामी प्रभाव राख्ने ऐतिहासिक महत्वको हुनेभएको छ । महासमितिको बैठकलाई एउटा खड्गो मान्ने र छल्न खोज्ने पक्ष पार्टीभित्र छँदैछैन भन्न सकिन्न । तर पार्टीका सारा

    प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिने भए फेरि चुनाव गरौं

    प्रदीप पौडेल ,नेता नेपाली  काँग्रेस्स एमाले र माओवादी केन्द्रको गठबन्धनले चुनाव राम्ररी जितेको थियो । अहिले यी दुवै पार्टीबीच एकीकरण भएको छ । यसले संसदमा नेकपालाई अत्यन्त बलियो बनायो, दुई तिहाइको नजिक पुर्याएको छ । उहाँहरु समेतको संलग्नतामा यो संविधान आएको हो र, उहाँहरु यो संविधान कार्यान्वयनमा इमान्दार हुनुहुन्छ भन्ने हाम्रो बुझाइ हो । पार्टी

    डा. केसीको गिरफ्तारीले जगाएको संभावना

    विपुल पोख्रेल /   विसं २०४६ सालको जनआन्दोलन उत्कर्षमा पुग्दै थियो । दाङमा आन्दोलन चर्केन भन्ने गुनासोसँगै काठमाडौंबाट नेताहरूले आन्दोलन चर्काउन निर्देशन पठाए । त्यसपछि चैत्र २२ गते राति ९ बजेतिर बैठक बस्यो । त्यतिबेला नेविसंघमा क्रियाशील युवाको ठूलो समूह उपस्थित थियो त्यहाँ । म स्कूलमै पढ्थेँ ।  बैठक गाँउको एउटा घरको मथिल्लो तलामा बस्यो । घरबाहिर

    ऋण गरेर घ्यूँ खाने अबस्थामा हामी पुग्यौंः डा. रामशरण महत

    पुस १८ गतेको तथ्यांक अनुसार सरकारसँग १४ अर्ब रुपैयाँ नगद मात्रै छ । बर्षको अन्तिमतिर उठाइने गरेको आन्तरिक ऋण पनि सरकारले ६ प्रतिशतसम्म ब्याज तिरेर १ खर्ब ९ अर्ब रुपैयाँ ऋण पनि उठाइसकेको छ । सरकारलाई नगद अभाब भएपछि आन्तरिक ऋण लिएको छ । देश संघीयतामा गइसकेको छ । यसको कार्यान्वयनको लागि कर्मचारी समायोजन विधेयक

    राजा महेन्द्रको कोखबाट जन्मेका कम्युनिष्टसँग तर्सिनु पर्दैनः प्रदीप गिरी

    काठमाडौं, ९ पुस – नख्खु जेलमा बस्दा मैले एकदुई पटक किशुनजीलाई देखें। यो २०२५ सालको कुरा हो। त्यससमय म नेपाल विद्यार्थी संघको उपाध्यक्ष थिएँ र रामचन्द्र पौडेल महामन्त्री हुनुहुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनको सिलसिलामा जेल बस्दा मैले किशुनजीलाई भेटेको हो। कृष्णप्रसाद भट्टराईले भन्नुभयो– म हिन्दुस्तानपनि जान्नँ, हतियारपनि उठाउँदिन, सुवर्ण शम्शेरको प्रस्तावपनि स्वीकार गर्दिनँ। एकदिन पचास हजार