Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • लेख

    तिहारमा स्वास्थ्यमैत्री मिठाईको पहिचान-डा. प्रकाश बुढाथोकी

    मानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको श्रृंखलामा स्वास्थ्य जागरणको व्यापक अभियान नचलेको र गरिबी एवं अभावका कारणले समेत लामो समयपछि र अन्तरालमा आउने चाडपर्वमा आवश्यक भन्दा बढी मात्रामा गुलियो, चिल्लो र गरिष्ट खाना खाने हाम्रो बानी परेको छ । तिहार भन्ने बित्तिकै सेल, रोटी, वर्फी, लड्डु, रसवरी, रिंगऐठा, लालमोहन, अनरसा, फिनी, ल्वाङफूल, लाखभरी,

    भारतको अघोषित नाकाबन्दीले ठूला अस्पताल सञ्चालनमा समस्या

    भीष्मराज ओझा÷कल्पना पौडेल/ काठमाडौँ, १५ कात्तिक । झन्डै एक महिनादेखि भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण इन्धनलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज हुन नसक्दा राजधानीका ठूला अस्पताल सञ्चालनमा समस्या देखिएको छ । नयाँ संविधानको निर्माणसँगै सीमाङ्कनमा असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले तराई–मधेसमा थालेको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकमा इन्धन, औषधि र अक्सिजनलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा

    पहिलो महिला राष्ट्रपति भण्डारीको जीवनी

    कालिका खड्का/  नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री विद्यादेवी भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा सभासद् रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका भण्डारी राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा आज निर्वाचित हुनुभएको छ । उहाँ गणतन्त्र नेपालको दोस्रो तथा नयाँ संविधान

    सहरको दसैँको कारुणिक कथा

    (सिबी अधिकारी) काठमाडौँ, ६ कात्तिक । दोलखाकी कमला सुवेदीमा दसैँको कुनै रौनक छैन, न उत्साह र खुसियाली नै छ । चिसो बिहानी र दिउँसोको चर्को घाममा इँटाको धुलामा रुमलिएर दिनभर ग्राहकको प्रतीक्षा नै उहाँको दैनिकी बनेको छ । भूकम्पले घरबास पुरेपछि दुई छाक टार्नकै लागि राजधानीमा सङ्घर्षरत भई तीन महिनादेखि वसन्तपुर दरबार क्षेत्रमा परेवालाई दाना

    खेलकुद सङ्घ र पदाधिकारीबीचको द्वन्द्वले खेलकुद क्षेत्र मारमा

    मुना कार्की/काठमाडौँ/ अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएता पनि यस क्षेत्रमा सक्रिय विभिन्न सङ्घमा बेला–बेलामा भइरहने आन्तरिक किचलोले सकारात्मक परिणाम हासिल हुन सकेको छैन । आन्तरिक खिचातानीले नेपाली खेलकुद क्षेत्रको छवि अन्तर्राष्ट्रियस्तरमा नै धमिलिन पुगेको छ । हालै विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको वरियताक्रममा मात्र नभई फुटबल खेलाडी तथा प्रशिक्षकले गरेको

    ‘बलि दिएर देवी–देवता कहिल्यै खुसी हँुदैनन्’

    काठमाडौँ,/  “अरूको प्राण लिएर पुण्य कमाउने काम मन पर्दैन । जीव हत्या गरेर आफ्नो मनोकामना पूरा गर्नु धर्म होइन ।” पशुबलिलाई पाप सम्झने पाँचखाल काभ्रेकी मीरा चौलागाईंको भनाइ हो यो । प्राणीको हत्या गरेर धर्म हुन्छ भन्ने गलत धारणा समाजमा व्याप्त रहेकामा उहाँलाई निकै दुःख लाग्छ । मन्दिर÷मन्दिरमा जीव हत्या गर्ने प्रचलन हटेको कहिले सुन्न

    लडाकु कमान्डरदेखि सभामुखसम्मको यात्रामा ओनसरी

    रमेश लम्साल काठमाडौँ, २९ असोज । नेपाली समाजमा एउटा उखान प्रचलित छ, ‘नपत्याउँदो खोलाले बगाउँछ ।’ सभामुख पदमा ओनसरी घर्तीको आज भएको निर्वाचनले यही उखानलाई सम्झाएको छ । नेपालको सर्वोच्च मर्यादाक्रममा पाँचवटा पदलाई अति विशिष्ट रुपमा लिने गरिन्छ, ती हुन् — राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख । रोल्पाको सामान्य परिवारबाट राजनीतिमा उठेको सामान्य महिला

    कोईरालाको उमेद्वारी र बिपक्षीको अतिवादी चिन्तन-रामराज पोख्रेल

    मुलुकको ३८ औं प्रधामन्त्रीको निर्वाचनको बिषयलाई लिएर धेरै चर्चा परिचर्चा भए । अदृश्य शक्तिका नाममा धेरैले सत्तोसराप गरे तर शंका गरे अनुरुपको परिणाम नदेखेपछि सत्तोसराप गर्नेहरु नतमस्तक भएका छन । जसले सत्तोसराप गरे तीनिहरु लोकतन्त्रका पक्षधर भन्दा बढी बिरोधी जस्तो देखिए । चाहे त्यो सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरु हुन, चाहे आफुलाई सच्चा राष्ट्रवादी भन्नेहरु हुन,

    आखिर किन बन्न सकेन हिन्दु राष्ट्र नेपाल ?

    हिम शिखर करिब सात दशकको संघर्ष पश्चात असोज ३ गते नेपाली जनताले जननिर्वाचित नेपालको नयाँ संविधान पाए । यद्यपि संविधान घोषणा भएपछि तराईका केहि जिल्लाहरु मा संविधान प्रति असन्तुष्टि जनाउदै आन्दोलनमा उत्रिएका छन् । फेरी पनि नेपाली राजनितिले संक्रमण कालको धेरै सिंडिहरु पार गरेको देखिन्छ । असन्तुष्ट दल वा नागरिकहरु लाई संवाद मार्फत संविधानमा संसोधन

    संविधानमा संशोधन वा नेपालमाथि भारतको सुनियोजित आक्रमण

    मोहनविक्रम सिंह/ भारतद्वारा नेपालको संविधानमा संशोधनका लागि प्रस्तावित ७ बुँदे प्रस्ताव वास्तवमा नेपालमाथि भारतको दीर्घ सुनियोजित आक्रमण हो । कम्युनिस्ट पार्टीले गत ६ दशकभन्दा बढी समयदेखि नै भारतको नेपालप्रतिको विस्तारवादी योजनाको विरुद्ध आवाज उठाउँदै आएको छ । कतिपय पक्षहरूले हाम्रो त्यो विरोधलाई आधारहीन पनि बताउँदै आएका छन् । तर अहिले भारतले संविधानमा संशोधनका लागि प्रस्तुत