Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • लेख

    यसकारण पराजित हुनपुग्यो रुपन्देहीमा काँग्रेस

    रामराज पोख्रेल दुई दशक पछि स्थनीय निर्वाचन भएको छ । तीन चरणमा तोकिएको स्थानीय निर्वाचनको दोस्रो चरणमा छिटफुट घटनाबाहेक खासै अप्रिय घटना भएनन् । जसका कारण निर्वाचन सामान्य रुपमै भयो । पहिलो चरणमा ३१ जेठ र दोस्रो चरणमा १४ असारको निर्वाचनको परिणामलाई हेर्दा परम्परागत रुपमा चलिरहेका ठूला दलहरु नै बोलवाला देखिएका छन् । यसमा पनि

    यस कारण बुटवलमा गठबन्धनको पल्लाभारी

    रामराज पोख्रेल/ पहिलो चरणको स्थानीय निकायको निर्वाचन सकिएको करिव डेढ महिना पछि हुने दोस्रो चरणको निर्वाचनले अहिले तराई र केही पहाडी जिल्लाका मतदातालाई तताएको छ । तराईमा जति गर्मीले तताएको छ, त्यस्तै चुनावी कृयाकलापबाट पनि जनतालाई तताएको छ । तराई अर्थात चुरे पहाडको काखमा अवस्थित बुटवल पनि गर्मिसंगै निर्वाचनको माहौलले तातेको छ । २०७० सालको

    तिलोत्तमा नगरमा रुखको पक्षमा बलियो जनमत

    रामराज पोख्रेल/ पहिलो चरणको निर्वाचनका क्रममा दुई सय ८३ स्थानीय तहमा निर्वाचन गरियो । त्यसमध्ये अधिकांशको ध्यान चितवनको भरतपुर महानगरपालिकामा थियो । जुन अझै छिनोफानो नभएकाले ध्यान यथावत छ । भरतपुर मुलुकको मध्ये भागमा पर्ने उर्वर सिटीसंगसंगै काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहालले निर्वाचनमा गठबन्धनको नेतृत्व गर्दै मेयर पदमा

    तिलोत्तमालाई स्मार्ट सिटी बनाउने सपना छ=रामकृष्ण खाँण

    पैसा र नामका लागि होइन जीवन जनकल्याणको लागि हुनुपर्छ भन्ने आफ्ना बुबाको जीवन दर्शनबाट प्रेरित भएर युवा रामकृष्ण खाँणको चेतना विकसित भयो । बुबा र आमाबाट प्राप्त गरेको राजनीतिक आदर्श लोककल्याणको बाटोतर्फ डो¥याउने मुख्य आधार मान्ने खाँडलाई रुपन्देही जिल्लामा सशक्त संर्घषशिल व्यक्तित्व मानिन्छ । २०२२ सालमा मणिग्राममा जन्मिनु भएका खाँणको बाल्यकाल दुई जना दाजुहरुको बात्सल्य

    चौथोपटक प्रधानमन्त्री बनेका, शेरबहादुर देउवा को हुन् ?

    नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता हुन् । पिता श्रीप्रसाद देउवा र माता द्रौपदीदेवी देउवाका जेठा छोरा शेरबहादुर देउवाको जन्म २००३ जेठ ३१ गते डडेल्धुराको असीग्राम गाविस–५ रुवाखोलामा भएको थियो । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा होमिएका देउवा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका संस्थापक

    आलोपालो तराजुमा दलहरु

    रामराज पोख्रेल/ गत वैशाख ३१ गते तोकिएको पहिलो चरणको स्थानिय निर्वाचनका लागि मुलुकका कुनै पनि राजनीतिक दलहरुको आत्मवल दरो थिएन । परिणाम स्वरुप कार्यकर्ताको चाहना विपरित पनि दलहरुले एकले अर्कालाई वर्गसत्रुकै अ“ाखाले हेर्ने दलहरु विचमै स्थानिय निर्वाचनमा समिकरण गरि उम्मेदवार उठाएका थिए तर समिकरणलाई आमजनता र तिनका कार्यकर्ताले रुचाएनन् फलस्वरुप निर्वाचनको मतगणना भैरहदा त्यसको परिणाम

    के वास्तबमै फ्रान्सले लोकप्रियतावादलाई अस्वीकार गरेको हो त ?

    मार्क रोय/ फ्रान्सको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मत परिणामको घोषणापछि उदारबादी पश्चिमा जगतले चिन्तामुक्त भएको अनुभव ग¥यो । मतसर्वेक्षणमा धेरै हप्तासम्म आफ्ना प्रतिष्पधी भन्दा अगाडि देखिएकी दक्षिणपन्थी दल नेशनल फ्रन्टकी उम्मेदवार मरिन ल पेनले दोस्रो स्थान हािसल गरिन् भने मध्यमार्गी स्वतन्त्र उम्मेदवार इमानुअल म्याक्रोँे प्रथम स्थानमा विजयी भए । उनन्चालिस वर्षीय म्याक्रोँ युरोपको लोकतान्त्रिक मध्यमार्गी

    दम रोग समस्या र समाधान

    डा.नन्दु पाठक/ सन्दर्भः विश्व दमरोग दिवस ०२ मे. २०१७ दम रोग एक दीर्घकालिन रोग हो । जसमा फोक्सोको सास नलीमा भएको मांसपेशीहरु सुनिन्छ । यहि कारणले सास नली खुम्चीन्छ अनि सास फेर्न असजिलो हुन्छ । विश्व स्वास्थ्य संगठन ( WHO ) को अनुसार हाल करिव १० देखि१५ करोड व्यक्ति दम रोग बाट प्रभावित भएका छन्

    रासायनिक हतियारको होड

    रमेश लम्साल/ काठमाडौँ, २ वैशाख । संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका समकक्षी मिखाइल गोर्भाचोभले रासायनिक हतियार प्रयोग एवम् विस्तारमा केही लचकता अपनाउने सम्बन्धी सम्झौतामा सन् १९९० मा

    सन्दर्भः विश्व स्वास्थ्य दिवस(७ अप्रिल):
    डिप्रेसन समस्या र समाधान

    डा.विक्रम काफ्ले/ डिप्रेसन एक मनोरोग हो । विश्वव्यापी रूपमा देखिएको मनोरोगको समस्याको प्रमुख कारण डिप्रेसन हो । डिप्रेसन एक सामान्य मानसिक समस्या हो, जुन बिश्वभरका हरेक समुदायका मानिसलाई असर गर्न सक्दछ र आज बिश्वभरी ३५ करोड मानिसहरुमा डिप्रेशन भएको तथ्यांक छ । जुन बिश्वको कुल जनसंख्याको ५ प्रतिशत हो । मानिसको समस्याको तथ्यांक हेर्ने हो