Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • लेख

    चाडैँ परिपक्क देखिन चाहन्छन् किशोरी

    रेनुका गिरी/ बुटवल, १ चैत । तिलोत्तमा नगरपालिका–२ की सबिता खरेलकी आमा जब मेकअपका लागि पार्लर जान्थिनसँगै छोरीलाई पनिलिएर जान्थिन । सविताले पार्लरमा आमाले थे्रडिङ, बेक्सिङ, मेनिक्योर आदि गराएको ध्यान दिएर हेर्थिन । जव सबिता १३ वर्षकी भईन । आफ्नो जन्म दिनमा उनले आफ्नी आमासँग थे्रडिङ गराउन अनुरोध गरिन । आमाले हास्दै उनलाई ब्युटिपार्लर पु¥याइन

    सहिद यादवनाथ प्रति श्रद्धा सुमन

    परमानन्द भट्टराई     आजभन्दा ठिक ३३ वर्ष अगाडीको कुरा हो (२०४० फाल्गुन २० गते) ।  पञ्चायती ब्यवस्थाको हालिमुहालीमा राजनैतिक पार्टीहरु प्रतिवन्धित थिए खुलेर पार्टी संगठन गर्न पाईदैनथ्यो । राजधानी बाहिर कार्यकर्तासंग भेटघाट गर्ने, जनताको भावना बुझ्ने, भावी रणनीति तयगर्ने सिलसिलामा तत्कालिन पार्टी महामन्त्री गिरीजा प्रसाद कोईराला (गिरीजाबाबु) देश दौडाहमा निस्कनु हुन्थ्यो । केही समय पहिले

    पूर्वाधार विकाशमा नियन्त्रण र सन्तुलनको महत्व

    पाओलो माउरो/ सन् २००८ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन तथा रिपब्लिकन पार्टीका नेता तथा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पूर्वाधार विकासमा भएको न्युन लगानीका कारण नराम्ररी प्रभावित भएको स्वीकार गर्दै यसलाई सुधार गर्न थप लगानी गर्नुपर्ने बताएका थिए । दुवैजना थप लगानी गरी राष्ट्रको सार्वजनिक पूँजी बजारलाई वृद्धि गर्ने

    राजनीतिमा होमिन बिबीसीबाट राजीनामा

    रवीन्द्र मिश्र/ केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय पाठक तथा शुभेच्छुकलाई विदित नै छ। त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त

    जलवायु संरक्षणको आगामी चरण

    मोहा एन्नाजी/ गएको नोभेम्बर महिनामा एकातिर अधिकांश विश्व डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी नीतिमा हुनसक्ने सम्भावित परिवर्तनको लेखाजोखा गरिरहेको थियो भने अर्कोतर्फ ‘कोप २२’ उपनाम दिइएको संयुक्त राष्ट्रसङ्घ जलवायु सम्मेलन मोरोक्कोको मराकेसमा जारी थियो । सो सम्मेलनमा विश्वभरबाट भेला भएका ३८ जना सरकार वा राष्ट्र प्रमुखलगायत सहभागीले सन् २०१५ मा भएको पेरिस जलवायु

    समुद्री सम्पत्तिको लडाइँ

    जोसे मारिया फिगुरेस, पास्कल ल्यामी र जोन डी. पोडेस्टा समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ ः प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको

    ट्रम्पको गन्जागोल सरकार

    जासेक रोष्टोस्की/ डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयताका केही हप्तामा स्पष्ट भएको छ उनी समानतावादी अग्रगामी एजेण्डाबाट पछि हट्दै छन् । यो अग्रगामी एजेण्डा “राजनीतिक शुद्धता”सँग जोेडिएको छ जुन निषेध अमेरिकामा मात्र होइन विश्वभर नै सुरु भएको छ । ट्रम्पको ह्वाइट हाउसका दुष्ट र उग्र दक्षिणपन्थी ब्रेटब्राट न्यूजका सिइओ स्टेफेन ब्याननले यो वैचारिक मार्ग लामो समयदेखि

    बालबालिकाका लागि अन्धकारमय दिनहरु

    एन्थोनी लेक/इसाबेला लोभीन सन् २०१६ को बर्षलाई सम्भवत सैन्य र राजनीतिक घटनाक्रमहरुका लागि सम्झिइनेछ । तर यो दोस्रो विश्व युद्ध यता बालबालिकाका लागि सबैभन्दा खराब बर्षका रुपमा पनि इतिहासमा अभिलेख गरिनु आवश्यक छ । मृत, घाइते र विक्षिप्त अवस्थामा रहेका बालबालिकाका तस्विरहरुले लगभग दैनिक रुपमा समाचारहरु भरिएका हुन्थे ः आफ्नो घरमाथि बम खसालिएपछि स्तब्ध र

    मिथ्या सत्य र योगको पराकाष्ट–समाधी

    मनोहर पौडेल आजको बैज्ञानिक र प्रमाणिक परिपाटी बिकसित, आधुनिक समाजको परिप्रेक्ष र भूमण्डलीकरणको प्रभावका बिच मानव जीवन कष्टप्रद र जटिल बन्दै गईरहेको छ । सादा जीवन उच्च बिचार; पुरानो कोट लगाउ जस्ता उद्गारहरु व्यबहारिकतामा भन्दा कष्ठका हरफ मै सिमित रहेका छन् । अर्ध बैज्ञानिक, आधुनिक कृतिम–अधिक; प्रमाणहिनताको अवस्था र अपुग ठोसका सिद्धान्तका कारणले मानव निर्मित

    ट्रम्पभूमितर्फ बे्रक्जिट

    फिलिप लेग्रेन/ बेलायती प्रधानमन्त्री थेरेसा मेले संयुक्त अधिराज्यलाई सन् २०१९ मा एउटा “कठिन” बे्रक्जिट अर्थात युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनतर्फ डोहोर्याउँदै छिन् । जनवरी १७ मा भएको एक समारोहमा बोल्दै उनले त्यसक्रममा युरोपेली संघसँग हुने सम्झौता–वार्ताका उद्देश्यहरुमाथि प्रकाश पार्दै देशको आर्थिक हित भन्दा पनि कट्टर बे्रक्जिट समर्थकका मागहरुलाई प्राथमिकता दिने कुरा स्पष्ट पारिन् । प्रधानमन्त्री