नवरत्न मा बि सेमलारमा छात्राब्रिती

731

नवरत्न मा बि  सेमलारमा छात्राब्रिती

बुटवल १४ जेठ / नवरत्न मा बि बुटवल १५ सेमलारमा सोमबार एक समारोह बिच छात्राब्रिती बितरन गरिएको छ ।

बिद्यालयका कक्षा १ देखी ८ सम्मका छात्रा र कक्षा १ देखी १० सम्मका दलित छात्रा तथा छात्र गरी ३४५ जना विद्यार्थीलाई प्रदान गरिएको छात्राब्रिती वार्ड अध्यक्ष डम्बर बहादुर भण्डारी बिद्यालय ब्यबस्थापन सदस्य कमला भण्डारी प्रधानआद्यपक हेमराज आचार्य स ह प्र अ पुस्कर् भट्टराईले एक लाख त्रिचालिस हजार पाच् सय रुपयैको छात्राब्रिती बितरन गर्नु भएको थियो