लायन्स क्लव अफ बुटवल युथले बुटवलमा दैनिक ज्याला मजदुरी गरि खाने गरिव तथा बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकालागि सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरि खाने वर्गका परिवारलाई साँझ बिहानको छाक टार्न समस्या नहोस भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको क्लव अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं. ५ शिवालय मन्दिरमा त्यसै आसपासका सुकुम्बासी à