प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीच भेटवार्ता

1.3K

प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता सुरु भएको हो ।
द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर-जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३२ वटा स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ ।