काँग्रेसले गर्यो बुटवलको वडा नं. ४ मा शर्मा र १३ मा पुनललाई वडा अध्यक्षमा चयन

272

काँग्रेसले गर्यो बुटवलको वडा नं. ४ मा शर्मा र १३ मा पुनललाई वडा अध्यक्षमा चयन

बुटवल उपमहानगरपालिकाको वडा नं. ४ र १३ को अडा अध्यक्षमा नेपाली काँग्रेस सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।
बुटवलको वडा नं. ४ मा नरिश्वर शर्मा र वडा नं. १३ मा नारायणसिंह पुनलाई सर्वसम्मत उम्मेद्वार चयन गरिएको हो । वडा नं. ४ को अध्यक्षमा काँग्रेसले चयन गरेका शर्मा बुटवल उद्योग वाणिज्य संघको समेत वाणिज्य उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै वडा नं. १३ को अध्यक्षमा सर्वसम्मत चयन हुनु भएका पुन वहालवाला वडा अध्यक्ष हुनुहुन्छ ।