काँग्रेस छाेडेका यादव जसपा प्रवेस

1.3K

काँग्रेस छाेडेका यादव जसपा प्रवेस

हालै नेपाली काँग्रेस परित्याग गरेका पूर्व क्षेत्रीय सभापति मातृका यादव जनता समाजवादी पार्टीमा प्रेश गर्नुभएकाे छ । रुपन्देही क्षत्र नं. ३ का पूर्व सभापति यादवले हालै नेपाली काँग्रस परित्याग गर्नुभएकाे थियाे । उहाँलाई शुक्रबार भैरहवामा आयाेजित कार्यक्रममा जसपाका नेताहरुले पार्टी प्रवेश गराएका हुन् ।