जेठदेखि हप्तामा दुईदिन सार्वजनिक विदा

289

जेठदेखि हप्तामा दुईदिन सार्वजनिक विदा

आगामी जेठदेखि हप्तामा दुई दिन सार्वजनिक विदा हुने भएको छ । मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले आगामी जेठ १ गतेदेखि लागु हुनेगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सकारको यो निर्णयसंगै अब जेठ १ गतेदेखि शनिबार र आईतबार हप्तामा दुई दिन सार्वजनिक विदा हुनेछ । त्यस्तैगरी सोहीदिनदेखि बाँकी ५ दिन बिहान ९ः३० देखि अपरान्ह ५ बजेसम्म कार्यालय समय कायम गरिएको छ ।