२५ गते बुटवलमा एमालेले चुनावी सभा गर्ने

1.3K

२५ गते बुटवलमा एमालेले चुनावी सभा गर्ने

नेपाल कम्युनिष्ट पार्टी एमालेले यहि बैशाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई सम्वोेधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने निधो भएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताउनुभयो ।
देवीनगर मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सवै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको उहाँले बताउनु भयो । चुवानी सभालाई अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतका नेताहरुले सम्वोधन गर्नेछन् ।