बैशाख २७ देखि तीन दिन सिमानाका बन्द

280

बैशाख २७ देखि तीन दिन सिमानाका बन्द

यहि बैशाख २७ गतेदेखि तीनदिन नेपालका सिमानाका बन्द हुनेछ । बैशाख ३० गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनकाे लागि भन्सार नाका बन्द गर्ने निर्णय गरिएकाे हाे ।
२७ गते राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म भन्सार सिमानाका बन्द हुनेछन् ।