तिलाेत्तमामा काँग्रेसकाे अग्रता

1.3K

तिलाेत्तमामा काँग्रेसकाे अग्रता

रुपन्देहीकाे तिलाेत्तमा नगरपालिकामा नेपाली काँग्रेसकाे अग्रता छ ।  तिलाेत्तमामा २ हजार ३७३ मत गणना हुदा मेयरमा ३८ मतले काँग्रेस उम्मेद्वार रामकृष्ण खाँण अगाडि छन् ।
खाँणले १ हजार ३१ मत प्राप्त गरेका छन भने अर्का उम्मेद्वार एमालेका माेहन चापागाईले ९९३ मत प्राप्त गरेका छन् ।