मन्त्रीपरिषद् बैठकबाट बजेट स्वीकृत

93

मन्त्रीपरिषद् बैठकबाट बजेट स्वीकृत

मन्त्रीपरिषद बैठकले सरकारले तयार गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ । आईतबार बसेको बैठकले आज आईतबार संसदमा प्रस्तुत गर्न तयारी गरिएको बजेट स्वीकृत गरेको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजे आज अपरान्ह ४ बजे संसद बैठकमा प्रस्तुत गर्दैछ । संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्नुहुनेछ ।