पेट्रोलियम पदार्थमा बढेको मुल्य घटाईने

264

पेट्रोलियम पदार्थमा बढेको मुल्य घटाईने

सरकारले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि समायोजन गरेर घटाउने बताएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई समायोजन गरी मूल्य घटाउनेतर्फ व्यवस्था गरिने जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुगेको छ ।