रुपन्देहीका राेहीणी नदीमा बस खस्दा ९ जनाका मृत्यु भएकाे छ । साे दुर्घटनामा परेर अन्य २३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । बसमा ३३ जना सवार रहेकाे प्रहरीले जनाएकाे छ ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान साढे ४ बजेकाे समयमा रुपन्देहीकाे राेहिणी गाउपालिका र ओमसतिया गाउपालिकाकाे सिमाना राेहिणी नदिमा खसेकाे हाे ।
दुघटनामा परि मृत्यु भएकाहरुकाे सनाखत नभईसकेकाे र घाईतेहरुकाे भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पाैडेलले बताउनु भयाे।