रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा डिजि भिजिट

37

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा डिजि भिजिट

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा डिजि भिजिट कार्यक्रम सम्पन्न भएको छ । भिडियो सम्वादका माध्यमबाट गरिएको क्लवको जिजि भिजितमा क्लवले वर्षभरी गरेका गतिबिधिहरु र भावी योजनाका बारेमा डिष्ट्रिक गभर्नर सन्तोष रिजालले जानकारी लिनुभएको थियो ।
त्यस अवसरमा क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाइँ, सचिव निराजन पोखरेल र विषयगत समितिका संयोजकहरुले प्रष्ट्याउनु भएको थियो । हालै भएको क्लवको ५३२ औं रेगुलर मिटिङ तथा क्लव एसेम्ब्ली सहित डिजि भिजित गरिएको हो ।